१९ वडामा पञ्चकुमारी पूजा सम्पन्न, सुख–शान्ति र समृद्धिको कामना

काठमाडौं । श्री कुमारी पूजा समितिको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नम्बर १९ कार्यालयको समन्वयमा पञ्चकुमारी पूजा सम्पन्न भएको छ। पूर्णिमाको अवसरमा आयोजित उक्त पूजामा पञ्चकुमारीका साथै गणेश र कुमारको समेत विधिपूर्वक पूजा गरिएको थियो। वडा नम्बर १९ सहित सम्पूर्ण…

ह्यारी केनले जिते बालोन डी’ओर

यस वर्षको बालोन डि’ओर ह्यारी केनले जितेका छन्। सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर जिते यता यो अवार्ड हात पार्ने केन पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित भव्य समारोहमा केनलाई विश्वकै उत्कृष्ट खेलाडी घोषित गरिएको हो। ३३ वर्षीय…