उत्तर कोरियाद्वारा समुद्रतर्फ १० वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

दक्षिण कोरियासँग तनाव बढिरहेका बेला उत्तर कोरियाले समुद्रतर्फ करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको पूर्वी तटीय सहर वोनसनबाट प्रक्षेपण गरिएका क्षेप्यास्त्र पत्ता लगाइएको हो । घटनापछि दक्षिण कोरियाले निगरानी…

चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढीले दिए उजुरी

काठमाडौँ– दशैँमा चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका छन्। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दशैँअघि इमेल र पोर्टलमार्फत ६ सयभन्दा बढी श्रमिकले उजुरी गरेका हुन्। हाल पनि त्यस्ता उजुरी प्राप्त भइरहेको विभागका महानिर्देशक चक्रपाणी पाण्डेले जानकारी दिए।…

सुनको भाउ बढ्दा चाँदीको भाउ घट्यो

काठमाण्डौ – सुनको भाउ आज बढेको छ भने चाँदीको भाउ घटेको छ । सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा…