पुस्तौंदेखि सामाजिक सेवामा श्रेष्ठ परिवार, बुवाले सुरु गरेको परम्परालाई गणपतिलालले दिँदै निरन्तरता

स्व. चैतन्यलाल श्रेष्ठले आफ्नो जीवनकालदेखि नै सामाजिक तथा सार्वजनिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको थियो। उहाँ नेपालमा १० वर्षसम्म पदयात्रा गर्ने पहिलो पदयात्री तथा वरिष्ठ समाजसेवीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको सामाजिक सक्रियताको एउटा ऐतिहासिक प्रमाणका रूपमा वि.सं. २०१३ सालतिर…