सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी फाइनलमा

काठमाण्डौ – सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराउँदै साबिक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा स्थान बनाएको छ । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि टस…

एमालेको स्थायी कमिटी बैठक सुरु

काठमाडौँ – नेकपा (एमाले)को स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा सुरु भएको छ। एमालेले बुधबार र बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलाको व्यवस्थापन र एजेण्डाका विषयमा आजको बैठकमा छलफल हुनेछ।

सुदूरपश्चिमलाई फेरि हराएर फाइनल पुग्ने दाउमा लुम्बिनी

काठमाडौं। उपाधि जित्नु एउटा उपलब्धि हो। र, त्यसलाई फेरि दोहोर्‍याउने बाटोमा उभिनु अर्को चुनौती। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा लुम्बिनी लायन्स अहिले यही चुनौतीको सामना गरिरहेको छ। गत संस्करणको च्याम्पियन लुम्बिनी यसपटक पनि उपाधिको दौडमा बलियो दाबेदारका रूपमा…

उपत्यकामा स्वस्थ मासुमा छाप लगाउन सुरु

काठमाडौँ – कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु बधशाला तथा मासु जाँच ऐनको कार्यान्वयन सुरु गरेको छ। आम उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको मासुजन्य खाद्य पदार्थको स्वच्छता, गुणस्तर र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले ऐन कार्यान्वयनलाई प्राथमिकताका साथ अघि बढाएको हो।…

सुनको भाउ आज तोलामा १ हजार ९०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ घट्ने क्रम रोकिएको छैन । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको दुई लाख ६७ हजार २०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबारयता ओरालो लागेको सुनको…

बालबालिकाको हातबाट नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन

काठमाडौं । नेवा: देय् दबू काठमाडौं महानगरपालिका वडा नं. २५ समितिको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। प्रदीप्त पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा परम्पराभन्दा फरक शैली अपनाउँदै बालबालिकाको हातबाट क्यालेन्डर विमोचन गरिएको…