रुसको साइबेरियामा सैन्य विमान दुर्घटना हुँदा १९ जनाको ज्यान गयो

काठमाण्डौ – रुसको साइबेरियामा सैन्य विमान दुर्घटना हुँदा विमानमा रहेका सबै १९ जनाको ज्यान गएको छ । रुसको रक्षा मन्त्रालयका अनुसार एन–१२ विमान नियमित उडानका क्रममा हिजो मंगलबार केमेरोभो क्षेत्रमा खसेको थियो । प्रारम्भिक रूपमा प्राविधिक खराबीका कारण दुर्घटना भएको…

सुनको भाउ आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ घट्नेक्रम रोकिएको छैन । आज पनि सुनचाँदीको भाउ घटेको छ । सुन आज एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी…

एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवनबीच प्रतिस्पर्धा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज इलिमिनेटर चरणको खेल हुँदै छ। समूह चरणको प्रतिस्पर्धाका आधारमा तेस्रो र चौंथो स्थानमा रहेका टोलीबीच हुने प्रतिस्पर्धामा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने छ। विजेता टोलीले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित सुदूरपश्चिमसँग प्रतिस्पर्धा…

काठमाण्डाै महानगरकाे मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठकाे घाेषणा

काठमाण्डाै – पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आउँदो पालिका चुनावमा काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप,…