काठमाडौं । नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको सम्झनामा मनाइने शंखधर दिवस तथा नेपाल संवत् ११४७ को अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्ला समितिले क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। आज लखुतीर्थस्थित जगत सुन्दर ब्वनेकुथिको…
