गायक तथा संगीतकार भीम तुलाधरको प्रस्तुति रहेको ‘मोहनी नखः वःला’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। काठमाडौंको न्युरोडस्थित एलिभेट लाउन्ज क्लब केटीभीमा शनिबार विशेष कार्यक्रम आयोजना गरी भिडियो सार्वजनिक गरिएको हो। हिजो आयोजित प्रिमियर कार्यक्रममा म्युजिक भिडियोको औपचारिक प्रदर्शन गरिएको…
