रौतहटमा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

चन्द्रपुर– जिल्लाको राजदेवी नगरपालिका–१ पथराटोलमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान गौर-पिपरा भित्री सडकखण्डमा गङ्गापिपराबाट गौरतर्फ आउँदै गरेको प्र २–०३–०१८ प ३३४६ नंको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बिआर ३०एएफ २३७० भारतीय…

राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् ।

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा वसन्त श्रवण गरेका छन् । हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरे । राष्ट्रपति पौडेलले विद्याकी…

पहिलोपटक सुनको मूल्य ३ लाख नाघ्यो

काठमाण्डौ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। सुनको भाउ पहिलोपटक तोलाको ३ लाख रुपैयाँको सीमा पार गरेको हो। प्रतितोला ९ हजार २०० रूपैयाँले बढेको सुनको मूल्य आज ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको…

सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ ।

काठमाण्डाै – सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ । आज सुन तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ…

ललितपुर-२ बाट सामाजिक अभियन्ता राजाराम तण्डुकारको उम्मेदवारी

ललितपुर क्षेत्र नम्बर २ बाट सामाजिक अभियन्ता राजाराम तण्डुकारले मनोनयन दर्ता गराएका छन् । गत मंगलबार ललितपुर क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय सातदोबाटो पुगेर मनोनयन दर्ता गराएका हुन् । उनले उज्यालो नेपाल पार्टीबाट दर्ता गराएकाथिए। गुठीदेखि संस्कृति, सम्पदा…

हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घट्यो

काठमाण्डौ – हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ…

रास्वपामा विवाद, ललितपुर–२ मा टिकेट जगदीश खरेललाई

ख्याति प्राप्त सञ्चारकर्मी तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल चुनावी मैदानमा उत्रेका छन्। न्त्रीबाट राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। गत मंगलबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उप-सभापति डिपी अर्यालले…

नदीको दायाँवायाँ गरिएको निर्माण रोक्का महानगरपालिकाबाट फुकुवा

माघ ७, २०८२ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदीको दायाँवायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले भनेको छ, ‘सम्मानित सर्वाेच्च अदालतको संयुक्त इजलासले २०८२ माघ ४ गते गरेको आदेशका आधारमा कुनै…

प्रतिनिधिसभा निर्वाचनः ३ हजार ४८६ जनाको उम्मेदवारी मनोनयन

काठमाडौँ- निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता भएको छ । केही क्षेत्रमा एकै पार्टीबाट दुई उम्मेदवारीसमेत परेको स्थितिमा रुजु…

सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ ।

काठमाण्डौ – सुनचाँदीको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २…