काठमाण्डौ – राष्ट्रिय लिग फुटबलमा मच्छिन्द्र फुटबल क्बलले मनाङ मर्स्याङ्दी क्लबलाई हराएको छ । त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुकी भएको खेलमा मच्छिन्द्रले मनाङ मर्स्याङ्दीलाई २–१ गोलले हरायो । मच्छिन्द्रका सोनिस श्रेष्ठ र जोनाथन जोरिल्लाले समान १ गोल गरे । मनाङ…
