काठमाडौँ – विशेष महाधिवेशनलाई वैधता दिँदै गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिने निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। निर्वाचन आयोगले विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित थापा र अरु पदाधिकारीलाई माघ २ गते वैधानिकता दिएको थियो। निर्वाचन आयोगले बहुमतका…
