नेपालभाषामा अनुवाद गरी ‘मां, झासँ’ (आमा, आउनुहोस्) नामक पुस्तक प्रकाशन

प्रतिष्ठित साहित्यकार कथाकार माया ठकुरीको कथाहरु नेपालभाषामा अनुवाद गरी ‘मां, झासँ’ (आमा, आउनुहोस्) नामक पुस्तक प्रकाशन भएको छ । सिर्जना अभियान समाजको आयोजनामा भक्तपुरमा भएको उक्त पुस्तक विमोचन कार्यक्रममा पुस्तकका स्रष्टा माया ठकुरीका साथसाथै कथाकार जलेश्वरी श्रेष्ठ, कवियत्री प्रतिसरा साय्‌मि…

हेटौंडा सडक विस्तारका पिडीतहरूले माइतिघरमा विरोध प्रदर्शन

काठमाडौँ- बागती प्रदेशको राजधानी रहेको हेटौँडा मुख्य बजार क्षेत्रको सडक विस्तारका लागि गत मंसिर २० गतेदेखि डोजर चलाएर संरचना भत्काएको थियो । यस कदमको विरोधमा आज पिडीतहरूले माइतीघरमा बाजासहित विरोध प्रदर्शन गरेका छन् । सडक विस्तारका लागि सरकारले निजी सम्पत्तिमाथि…

आउँदो वर्ष २०८३ मा दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप हुने

काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष २०८३ जेठ २९ र ३० गते दोस्रो महानगरस्तरीय बडीबिल्डिङ् च्याम्पियनसिप हुने भएको छ । ‘व्यायाम गरौँ, स्वस्थ रहौँ’ र ‘स्वास्थ्यका लागि व्यायाम’ भन्ने नारासहित आयोजना हुने प्रतियोगितामा सहभागी हुन खेलाडीहरूलाई आह्वान…

इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हरायो

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा भिल्लाले युनाइटेडलाई २–१ गोल अन्तरले पराजित गरेको हो । भिल्लाको जीतमा दुवै गोल मोर्गान रोजर्सले गरे । युनाइटेडका म्याथ्युस कुन्हाले एक गोल…

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच आइतबार साँझ भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था र वर्तमान परिस्थितिबारे छलफल भएको बताइएको छ। भेटवार्तामा प्रधानमन्त्री कार्की र सभापति लामिछानेसँगै सञ्चार…

भोलि बाट मिराज ढुंगाना समूहद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको जेन जेड समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन जेड’ आन्दोलन घोषणा गरेको छ । आज एक कार्यक्रमबीच आन्दोलनको घोषणा गर्दै उक्त समूहले भोलि माइतीघरमा ११ बजे भेला हुन आव्हान गरेको हो । भदौ २३-२४ को आन्दोलन…

आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको पहिलो कारोबारमा १०० रुपैयाँ घटेको हो । आइतबार चाँदीको…

आज यस वर्षको सबैभन्दा छोटो दिन

काठमण्डौ – आज डिसेम्बर २१ तारिख, यस वर्ष सन् २०२५ को सबैभन्दा छोटो दिन हो । खगोल विज्ञानमा यसलाई शीतकालीन अयनांत पनि भनिन्छ । आजको दिन सूर्य कर्कट रेखाबाट मकर रेखा अर्थात उत्तरायणबाट दक्षिणायनमा प्रवेश गर्छ । सूर्य सिधै मकर…

यस्तो छ आजकाे विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  ६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन…

प्रख्यात भजन गायक तथा संगीत रत्नमान श्रेष्ठ रहनु भएन

स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको समकालीनका रुपमा परिचित प्रख्यात भजन गायक तथा संगीतकार रत्नमान श्रेष्ठ ९१ वर्षको उमेरमा दिवंगत हुनुभयो । श्रेष्ठ थिंलागाः चतुर्दशी, विहीबार (पुष ३ गते) दिवंगत भएको जानकारी वहाँका छोरा राजेश्वर मान श्रेष्ठले दिनुभएको छ । ने.सं. १०५४…