एमबाप्पेको २ गोलसँगै विश्वकपमा पुग्यो फ्रान्स

काठमाडौं। फ्रान्सले युक्रेनमाथि ठूलो जित निकाल्दै २०२६ विश्वकपको टिकट पक्का गरेको छ। समूह ‘डी’ को छनोट खेलमा फ्रान्सले उत्कृष्ट र एकपक्षीय प्रदर्शन गर्दै युक्रेनलाई ४–० ले पराजित गरेको हो। पहिलो हाफमा युक्रेनका गोलरक्षकका प्रभावशाली बचाउका कारण फ्रान्स रोकिएको थियो। तर,…

२७ वर्षपछि विश्वकपनजिक पुग्यो नर्वे

काठमाडौं। एस्टोनियालाई घरेलु मैदानमा ४–१ ले पराजित गर्दै नर्वे सन् १९९८ पछि पहिलो पटक विश्वकपको नजिक पुगेको छ। एर्लिङ हाल्यान्ड र एलेक्जान्डर सोरलथले दुवैले दुई–दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरे। खेलको पहिलो हाफमा एस्टोनियाले नर्वेको आक्रमणको गति रोक्यो। अस्कर…

इटालीको विश्वकपमा छनोट हुने सम्भवना कायमै

काठमाडौं। विश्वकप छनोटको निर्णायक चरणमा इटालीले आफ्नो सम्भावना जोगाइरहेको छ। मोल्डोभामाथि २–० को जित निकाल्दै समूह ‘आई’ मा इटालीले आशा जीवितै राखेको हो। यद्यपि, पछिल्ला दुई संस्करणमा विश्वकप गुमाएको इटाली यसपटक पनि सिधै छनोट हुने ग्यारेन्टी अवस्थामा छैन र प्लेअफमै…

यातायात व्यवस्था विभागको सेवा पुनः ठप्प

काठमाडौं– यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या आएको छ । आंशिक रूपमा सुचारु भएको विभागको अस्थायी सर्भरमा प्राविधिक समस्या देखिएको हो । विभागले कात्तिक १६ गतेबाट सर्भर सुचारु गरेसँगै नयाँ तथा नवीकरणका सवारी चालक अनुमति पत्र (लाइसेन्स)को आवेदन दिने,…

मतदाता नामावलीमा नाम दर्ता गर्न २ दिन मात्रै बाँकी

२८ कात्तिक, काठमाडौं । मतदाता नामावलीमा नाम दर्ता गर्ने म्याद सकिन दुई दिन मात्रै बाँकी छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था छ । मतदाता नामावलीमा नाम दर्ता गर्ने समय सकिन लाग्दा थपिने नयाँ…

निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आह्वान

काठमाडौँ- आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दललाई निर्वाचन आयोगले दल दर्ताका लागि आह्वान गरेको छ। आयोगका अनुसार प्रतिनिधि सभा निर्वाचनका लागि मंसिर १ देखि १० गतेसम्म र राष्ट्रिय सभा निर्वाचनका लागि मंसिर १ देखि…

लुम्बिनी प्रदेशको सातौँ अधिवेशन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन आह्वान गरेका छन् । प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण आचार्यले अधिवेशन बोलाउन अनुरोध गरेपछि प्रदेश प्रमुख घर्तीले…

उपचारका लागि सिंगापुर गएका कांग्रेस सभापति देउवा आज स्वदेश फर्किँदै

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दम्पती आज स्वदेश फर्किँदै छन् ।उपचारको लागि सिंगापुर गएका देउवा आज बेलुका स्वदेश फर्कन लागेका हुन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि स्वदेश फर्कन लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । उनले…

‘स्थानीय भाषाको अध्ययनलाई बालमैत्री व्यवहारिक र वैज्ञानिक बनाउन पाठयक्रम र पाठयपुस्तक संशोधन’ – उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको पाठयक्रम र पाठयपुस्तकलाई सरल, सहज, व्यवहारिक र बैज्ञानिक बनाउन संशोधन प्रक्रिया अगाडि बढाएको छ । शिक्षा विभागले विज्ञ समूह गठन गरेर यो प्रक्रिया अगाडि बढाएको हो । बिहीबार नेपाल भाषाको पाठयक्रम तथा पाठय पुस्तकमा…

होल्डिङ फ्यूल’ कम भएपछि दुबईबाट आएको नेवानीको जहाज काठमाडौं ल्याण्ड हुन सकेन, दिल्ली डाइभर्ट

काठमाडौं । नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन नसक्दा भारतको दिल्ली डाइभर्ट भएको छ । दुबईबाट आएको आरए २३० नम्बरको जहाज विमानस्थलमा होल्डिङमा समस्या हुँदा दिल्ली गएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्तामा रिन्जी शेर्पाका अनुसार उक्त जहाज…