सुनको भाउ आज तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाण्डौ – सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुन आज पाँच सय रुपैयाँले बढेर तोलाको दुई लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई…

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७० पैसा र बिक्रीदर १४२ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ६३ पैसा…

दिल्ली बम विस्फोटको आरोपमा १ जना पक्राउ

भारतको राजधानी दिल्लीमा गएको हप्ता भएको घातक कार बम विस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राष्ट्रिय अनुसन्धान एजेन्सीका अनुसार विस्फोटमा प्रयोग गरिएको कार पक्राउ परेका व्यक्तिकै नाममा दर्ता गरिएको बीबीसीले जनाएको छ । प्रहरीले उनलाई आत्मघाती…

गौरादहमा ‘अटो’ दुर्घटना हुँदा एक जना मृत्यु

झापा- सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका- १ गैरिया चोक नजिक भएको ‘अटो’ दुर्घटनामा परी ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो । गत कात्तिक २१ गते साँझ गैरीया चोकबाट गौरादहतर्फ जाँदै गरेको मे…

एनपिएलको दोस्रो संस्करण आजदेखि

काठमाडौँ- बहुप्रतिक्षित नेशनल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुँदैछ। नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार प्रतियोगिताको उद्घाटन कार्यक्रम अपराह्न २ बजे हुने छ भने पहिलो खेल ४ बजे सुरु हुनेछ।…

शेयर बजार २ हजार ५ सय ४० विन्दुमा झर्‍याे

काठमाण्डाै – हप्ताको पहिलो दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव १५ अङ्कले घटेर २ हजार ५ सय ४० दशमलव ५७ विन्दुमा झरेको छ । आज होटल, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर…

दृष्टिविहीन महिला टि-२० क्रिकेट विश्वकपः नेपालले अमेरिकालाई ४ बलमै हरायो

काठमाडौं । भारतमा जारी दृष्टिविहिन महिला टि २० विश्वकप क्रिकेटमा नेपाली टीमले किर्तिमानको वर्षा गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १८ रनको झिनो लक्ष्य नेपालले ४ बलमै भेट्यो। टस जितेर पहिले ब्याटिङ गरेको अमेरिका ९.४ ओभर…

नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को पहिलो तीन महिनामा नेपालको निर्यात व्यापार ८९.६ प्रतिशतले वृद्धि भई ७२ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आईतबार जारी गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार निर्यात व्यापार बढेको…

अमेरिकामाथि फराकिलो जित निकाल्दै नेपाल सेमिफाइनलमा

काठमाडौं :  अमेरिकामाथि १० विकेटको फराकिलो जित निकाल्दै नेपाल दृष्टिविहिन महिला टी–ट्वान्टी विश्वकपको  सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा  अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले ४ बलमै कुनै पनि विकेट नगुमाइ पूरा गर्यो । नेपालका लागि दिलसरा धमलाले…

झापामा चार महिनामा सवारी दुर्घटनाका कारण १७ जनाको मृत्यु

बनियानी (झापा)- पछिल्लो चार महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी…