काठमाडौं । नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश…
काठमाडौं । नेपाली बजारमा आज(शुक्रबार) सुनको मूल्य २७०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार २ लाख ३६ हजार ३ सय रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजारले कायम भएको हो । त्यस्तै चाँदीको…
विराटनगर । बिहीबार साँझबाट सुरु भएको निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । निरन्तरको वर्षाका कारण पहिरो खस्दा मुख्य राजमार्ग तथा भित्री सडकहरू अवरुद्ध भएका हुन् । मेची राजमार्गको इलाम खण्डमा…
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो…
काठमाडौं । काठमाडौंका अतिक्रमित र मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने समय सीमा तोकिएको छ । काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीत बनेका संरचना हटाउने निर्णय गरेको हो । गत असोज २ गते बसेको…
काठमाडौं । क्यारिबियन क्षेत्रमा आएको शक्तिशाली हरिकेन मेलिसा नामको आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० नाघेको छ । गएको मङ्गलवार जमैका पुगेको आँधीले ठूलो जनधनको क्षति पुर्याएको समाचार संस्था यूएसए टूडेले जनाएको छ । अहिलेसम्म जमैका, हैटी र डोमिनिकन गणतन्त्रमा…
सरकारले राष्ट्रपति रामचन्द्र पौडेल नेतृत्वको प्रतिनिधि मण्डलको कतार भ्रमण स्वीकृत गरेको छ । कात्तिक १७ गतेदेखि २० गतेसम्म कतारमा हुने ‘सेकेन्ड वल्र्ड समिट फर सोसल डेभलपमेन्ट’मा राष्ट्रपति पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना…
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तीन खेलाडीलाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नेपाल क्रिकेट संघ (क्यान) र गोल्छा ग्रुपबीच अफिसियल टु ह्विलर पार्टनरसम्बन्धी सम्झौतामा…
काठमाण्डौ – शेयर बजार उच्च अङ्कले बढेर दुई हजार छ सय विन्दु पार गरेको छ । आज शेयर बजार परिसूचक नेप्से ३४.२२ अङ्कले बढेर २६००.३८ विन्दुमा पुगेको हो । आज म्यूचुअल फण्ड बाहेक सबै समूह बढेर बजारमा हरियाली छाउँदा जलविद्युत्…
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले शतक…