काठमाडौं । नेपाली बजारमा तिहार बिदापछि आइतबार पहिलो कारोबार भएको सुनको मूल्य ह्वातै घटेको छ । सुनको मूल्य आज एकैदिन ११ हजार ६ सय रुपैयाँले घटेको हो । सुन चाँदी महासंघका अनुसार आज तोलामा एकैदिन ११ हजार ६ सयले घटेर…
काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत युएई सिरिजमा नेपालले अमेरिकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । युएईमा अमेरिकाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । लिग-२ मा नेपाल १६ खेलबाट १२ अंक बटुल्दै सातौं…
आज प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्ने भएको छ। स्रोतका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ दिदै मन्त्री बन्ने भएका छन्। साथै खगेन्द्र सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् भने बब्लु गुप्ता…
काठमाडौं। अस्ट्रेलियाविरुद्धको सिरिजअघि भारतीय क्रिकेटमा एउटा ठूलो प्रश्न थियो– रोहित शर्मा र विराट कोहलीले के २०२७ विश्वकपसम्म खेल्नेछन्? पहिलो खेलमा दुवैजना असफल भएपछि त्यो प्रश्न अझ बलियो बन्यो। दोस्रो खेलमा रोहितले रन बनाए। तर, कोहली फेरि पनि रनविहीन रहे। तर,…
भारतीय सिनेमा जगतका वरिष्ठ अभिनेता तथा निर्देशक सतिश शाहको शनिबार ७४ वर्षको उमेरमा निधन भएको छ। एनडिटिभीका औसर मुम्बईको हिन्दुजा अस्पतालमा उपचाररत उनको मिर्गौला खराबका कारण दुःखद निधन भएको हो। उनि पछिल्लो समय मिर्गौलाको रोगसँग जुधिरहका थिए । चर्चित कलाकार…
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल)…
काठमाण्डौ – विशेषगरी तराई/मधेशमा मनाइने छठ पर्व आजदेखि शुरू भएको छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित छठ पर्व मनाउने गरिन्छ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिन आज बेलुका ‘नहाय–खाए’ गरिँदैछ । दोस्रो दिन भोलि दिनभरि उपवास…
बैतडी – बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ। मृत्युु हुनेमा पाटन नगरपालिका–६ सुकेलीका अन्दाजी ५८ वर्षीय प्रेमसिंह बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडू्ले जानकारी दिए। उनका अनुसार बिहीबार दिउँसो ४ बजेतिर घरबाट सिउडे…
दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बिहान लटिनाथबाट सार्सीका लागि छुटेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६६२ नम्बरको जीप दुर्घटना हुँदा जीपधनी ३४ वर्षीय करबिरसिंह ठगुन्नाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका…
तिहारको दोस्रो दिन सोमबार कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका र माला लगाइदिएपछि मीठा परिकार दिएर पूजा गरिन्छ । कुकुरलाई इमानदार जनावर मानिन्छ । घरपरिवारको सुरक्षा गरेबापत कुकुरको पूजा गरिँदै आएको छ । तिहारको पहिलो दिन आइतबार कागलाई विभिन्न परिकार खुवाएर काग तिहार मनाइयो ।…