उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यसवर्षको छठ पर्व सकियो

काठमाण्डौ – सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि…

तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ – आज, भोलि र पर्सि देशका धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार भोलि दिउँसो र राति गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपातको…

मैत्रीपूर्ण खेलमा भारतविरुद्ध भिड्दै नेपाल

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतको सामना गर्दै छ। त्रिदेशीय मैत्रीपूर्ण खेलमा नेपाल यसअघि इरानसँग पराजित भएको थियो। इरान विरुद्ध पहिलो हाफमा समालिएको प्रदर्शन गरे पनि दोस्रो हाफमा नेपाल केही मिनेटमै ३ गोल खान पुग्दा फराकिलो अन्तरले पराजित…

सुनको मूल्य तोलाको दुई हजार घट्यो

काठमाडौँ- स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला रू दुई हजारले घटेर रू दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला रू ३५ ले घटेर…

छठ पर्वः आज ‘सझुका अरख

महोत्तरी- महोत्तरीसहित मधेशप्रदेशको विभिन्न जिल्लामा आज छठ पर्वको ‘सझुका अरख’ को तयारी गरिँदै छ । व्रतालु आज निराहार व्रतमा छन् । निराहार व्रतको साँझ अस्ताउँदा सूर्यलाई अर्घ्य दिने विधिलाई ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिन्छ । वर्तालु आज यही ‘सझुका…

जनताको आशाको केन्द्र अन्तरिम सरकार अपरिपक्व ,मन्त्रिपरिषद् पूर्णता दिनुमा नै व्यस्त

बिगेन तुलाधर  काठमाडौं। नेपाली राजनीतिमा सबै कुराको सम्भावना हुन्छ भन्ने कुरा आज चरितार्थ भएको छ। नेपालमा जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले अझसम्म पनि पूर्णता पाउन सकेको छैन। किनभने सरकार आफै अहिले अन्योलमा रहेको देखिन सकिन्छ। ६ महिनाको निम्ति बनेको यस…

सुधा र बब्लुले लिए मन्त्रीको शपथ

जेनजी आन्दोलनको करिब डेढ महिनापछि प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकार आइतबार तेस्रोपटक पुनर्गठन भएको छ ।  नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । शीतल निवासमा आयोजित एक समारोहबीच स्वास्थ्यमन्त्रीमा नियुक्त डा. सुधा शर्मा र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई राष्ट्रपति…

बाल्टिमोरको प्याटर्सन पार्कमा ग्रेटर बाल्टिमोर लालटिन परेड

ने.सं. ११४६ कछलाथ्वः चतुर्थी, शनिबार (अक्टोबर २५) का दिन बाल्टिमोरको प्याटर्सन पार्कमा २६ औं वार्षिक ग्रेटर बाल्टिमोर लालटिन परेड तथा डिया डे लस मुएटोर्स फेस्टिभल भएको छ । क्रिएटिभ एलायन्स तथा द फ्रेन्डस् अफ प्याटर्सन पार्कको आयोजनामा भएको यस वार्षिक…

नवनियुक्त मन्त्रीहरूको शपथ साढे २ बजे हुने

नवनियुक्त मन्त्रीहरूको शपथ आज दिउँसो २:३० बजे हुने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालय पठाएकी छन्। मन्त्रीहरूलाई आजै नियुक्त गरेर दिउँसो २:३० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम छ। डा. सुधा शर्मा…

नवलपरासी कारागारबाट फरार कैदी पाल्पामा पक्राउ

जिल्ला कारागार नवलपरासीबाट फरार रहेका कैदी पाल्पाबाट पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार लागु औषध मुद्दामा नवलपरासी कारागारमा रहेका कास्की पोखरा महानगरपालिका वडा नं. २१ बस्ने २८ वर्षीय श्याम मगर भनिने समीर गुरुङ पक्राउ परेका हुन्। भदौ २४…