गुल्मीको तम्घास-सिमीचौर-राङ्बास-खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने

गुल्मी- गुल्मीको तम्घास-सिमीचौर-राङ्बास-खज्र्याङ सडकखण्ड एक महिनाका लागि बन्द हुने भएको छ। सडक स्तरोन्नतिको काम सुरु भएकाले आजदेखि कात्तिक २३ गतेसम्म यातायात पूर्ण रूपमा रोक्का गरिने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ। रेसुङ्गा नगरपालिका- १० को मैदानदेखि वडा नं ११ को…

राष्ट्र बैंकले बढायो सुन आयातको कोटा, अब दैनिक २५ केजी ल्याउन सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २५ किलो पुर्याएको छ । सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले…

६ नेपाली क्रिकेटरले मलेसियामा महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने

काठमाडौं । ६ नेपाली क्रिकेटरले मलेसियामा हुने महिला इन्टरस्टेट टी-२० च्याम्पियनसिप खेल्ने भएका छन् । नेपाली क्रिकेटर सीता रानामगर, रुबिना क्षेत्री, पूजा महतो, कविता जोशी, कविता कुँवर र राजमती ऐरीले उक्त च्याम्पियनसिप खेल्न लागेका हुन् । च्याम्पियनसिप मलेसियन क्रिकेट संघको…

राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरू र राजनीतिक दलसँग आज छलफल गर्ने भएका छन् । शुक्रबार अपराह्न ४ बजे राष्ट्रपति पौडेलले सरकार र सबै राजनीतिक दलहरूसँग निर्वाचनबारे छलफल गर्न लागेका हुन् । छलफल शीतलनिवासमै हुनेछ ।…

म्यानमारमा ४.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं । म्यानमारमा शुक्रबार बिहान ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार, भूकम्पको केन्द्र माटोको सतहबाट १० किलोमिटर गहिराइमा रहेको थियो । एनसीएसले यस बारेमा जानकारी दिदै सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गरेको…

संसद् पुनर्स्थापना हुनुपर्छ- केपी ओली

काठमाडौँ । नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् । जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा…

कुलमानले गरे टियू क्रिकेट मैदानको अनुगमन, चाँडो काम सक्न निर्देशन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र ऊर्जा मन्त्री कुलमान घिसिङले टियु क्रिकेट मैदानको अनुगमन गरेका छन् ।  बिहीबार मन्त्री घिसिङले किर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका हुन् । उक्त मैदानको अनुगमन गर्दै उनले टियु क्रिकेट मैदान राष्ट्रिय…

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बुधबारको तुलनामा आज एक तोला सुन रु एक हजार २०० ले महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार रु दुई लाख ३८ हजारमा कारोबार भएको…

डा. निकोलस भुसालसहित ३ जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले काठमाडौंको माइतीघर मण्डलाबाट डा. निकोलस भुसाललाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भुसाल र सञ्जीव दाहालसहित ३ जना छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । माइतीघर क्षेत्रमा डानिकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्ने…

भोलि गर्ने भनिएको जेनजीको प्रदर्शन स्थगित

काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ । समूहले बुधबार (असोज २२) विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण आन्दोलनमा विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएकाले…