काभ्रेको पाँचखाल नगरपालिका- ६ मा बसले ट्रकलाई ठक्कर दिँदा ८ जना घाइते भएका छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। काठमाडौंबाट बाह्रबिसे जाँदै गरेको बा२ख ६५७९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको सडक विभागको बा…
काठमाडौँ – हाँडीगाउँमा वार्षिक श्री चोकटे नारायण जात्रा सम्पन्न भएको छ। यो जात्रा हाडीगाउँको प्रसिद्ध परम्परा हो र लिच्छवीकालदेखि मनाउँदै आइएको छ। स्थानीय भाषामा यसलाई “गन न मरू जात्रा” वा “कहीँ नभएको जात्रा हाडीगाउँमा” भनेर पनि चिनिन्छ। जात्रामा ब्रह्मा, विष्णु,…
काठमाण्डाै – नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएका छन् । अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ ।…
काठमाण्डाै – शेयर बजार लगातार दोस्रो दिन उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ३६ अङ्कले घटेर २ हजार ५ सय ५९ दशमलव ५९ विन्दुमा झरेको छ । दशैँपछिको पहिलो कारोबार दिन हिजो नेप्से ५८…
गायक तथा संगीतकार नरेनमान महर्जनको स्वर रहेको नेपाल भाषाको गीत “नानी मयजु तसकं बांलाः” सार्वजनिक भएको छ । सार्वजनिक गरिएको उक्त गीतमा नरेनमानलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्। काठमाडौँ महानगरपालिकाको वडा १८ का वडा अध्यक्ष, गीतकार तथा कलाकार न्हुछे…
काठमाण्डौ – काठमाण्डौको टेकु दोभानमा एक युवतीको शव फेला परेको छ । काभ्रे घर भई अहिले काठमाण्डौ महानगरपालिका–१६ म्हैपी बस्ने २२ वर्षीया रितु मगर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनको शव हिजो फेला परेको हो । रितुको ज्यान…
काठमाण्डौ – महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पाँचौ तथा अन्तिम खेलमा आज नेपालले घरेलु टोली मलेशियासँग खेल्दैछ । खेल क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान पौने आठ बजे शुरू हुनेछ । पाँच खेलको शृङ्खलामा दुवै टोलीले समान २/२ खेल जितेका छन् ।…
काठमाण्डौ – मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर पानी पर्ने सम्भावना भने कायमै छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायु र मध्य तथा पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभावले आज पनि पानी पर्ने सम्भावना…
बागमती । मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका-४ हरामी चोकस्थित सडकमा आज बिहान इभी माइक्रो दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२-००१ ज ००७२ नम्बरको सो गाडी भित्रि बाटोबाट हाइवेतर्फ निस्कदै गरेको ना ५…
काठमाडौं । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीमले आज कतारसँग अभ्यास खेल खेल्दै छ । विश्वकप छनोट अघि अभ्यास खेल खेलिरहेको नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र कतारको अभ्यास खेल सोमबार दिउँसो…