रुपन्देही र सिराहामा सवारी दुर्घटना : २ जनाको मृत्यु

काठमाडौँ । रुपन्देही र सिराहामा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । रुपन्देहीको देवदह नगरपालिका–९ भलुही गौशालास्थित सडकमा बुटवलबाट खैरेनीतर्फ आउँदै गरेको लु.५९ प ५१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।…

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय…

अस्ट्रेलियाको लिग खेल्न साम्बा न्युजिल्याण्डको क्लबमा अनुबन्ध

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले न्युजिल्याण्डको वेलिंगटन फिनिक्स फुटबल क्लबसँग सम्झौता गरेकी छन्। अस्ट्रेलियाको निन्जा ए–लिग खेल्न साम्बा वेलिंगटन फिनिक्स फुटबल क्लबमा अनुबन्ध भएकी हुन् । क्लबले साम्बालाई अनुबन्ध गर्न पाउनु टोलीका लागि महत्त्वपूर्ण…

मोटरसाइकल चोरीमा संलग्न गोकर्णेश्वरबाट पक्राउ

काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, तिनचुली सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ घर भई हाल तिनचुली बस्ने २८ वर्षीय उज्वल तामाङ रहेका छन्। तामाङलाई प्रदेश ३-०२-००१…

राष्ट्रपति पौडेल निस्किए कतार भ्रमणमा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा भाग लिन आज बिहान कतारको राजधानी दोहातिर लागेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा यो सम्मेलनमा सहभागी…

भूकम्पमा परेर अफगानिस्तानमा ८ जनाको मृत्यु

काबुल । उत्तरी अफगानिस्तानलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर कम्तीमा आठ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बताएअनुसार अरू १८० जना घाइते भएका छन् । उद्धार कार्य जारी रहेकोले मृतकको सङ्ख्या अरू बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानको…

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ । वडा कार्यालयले ‘वडाको अभियान शुद्ध खानेपानी, पानीबिना रहँदैन जिन्दगानी’ नाराका साथ ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी वितरण थालेको हो । खानेपानी आयोजनाले ६ नम्बर वडाका बस्तीमा सात सय…

एन्फा र ‘ए’ डिभिजन क्लबबीचको बैठक आज बस्दै

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ । एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो । बैठक दिउँसो २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा…

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।‍ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आज…

नेपाः पासा पुचःको ३४ औ‌ं बार्षिकोत्सव सम्पन्न

नेपाः पासा पुचः अमेरिकाय्‌को ३४ औ‌ं बार्षिकोत्सव तथा नेपाल संबत् ११४६ नववर्षको कार्यक्रम वासिङ्गटन डिसि, मेट्रो पोलिटन क्षेत्रको सेडी ग्रुप मिडिल स्कुलमा सम्पन्न भएको छ । यस नेपाः पासा पुचः नेपाल बाहिर खोलिएको नेवा:हरुको संभवतः पहिलो संस्था हो । प्रत्येक…