काठमाडौँ, १६ कात्तिकः नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३० दशमलव ७५ अङ्कले बढेर दुई हजार ६३१ दशमलव १४ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १८ प्रतिशतको वृद्धि हो । आज ३१९ कम्पनीको दुई करोड ९७ लाख ३८…
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले थापाथलीको राम मन्दिर परिसरमा अवैध रूपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ। सम्पदा क्षेत्रमा निर्माण गरेका संरचनाहरूमा महानगरले डोजर चलाएको हो । महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ थापाथली क्षेत्रमा रहेका अवैध…
बागमती । हेटौँडा-काठमाडौँ जोड्ने कान्तिलोकपथमा यातायात सेवा अवरुद्ध भएको छ । अविरल वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका-११ घट्टेपाखास्थित सडकमा ढुङ्गा खस्दा सो सडकमा आवातजावत रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । पहिरो पन्छाएर सडक सञ्चालन…
काठमाण्डौ – आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराउँदै फाइनलमा…
काठमाण्डौ – आज सुनको भाउ बढेको छ । आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ३९…
जनकपुरधाम- धनुषामा यात्रुबाहक बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ । शनिबार सँझ करिब साढे ६ बजेको समयमा विराटनगरबाट धनगढी तर्फ जाँदै गरेको सु.प्र ०१-००१ ख ३२८८ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ह १२३० नम्बरको…
गुल्मी- यहाँस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । मालिका –३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिए। भोटबहादुरले ४९ वर्षीया आमा…
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा हाल पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ…
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४४…
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेलाबेला आफ्नै अभिव्यक्तिबाट विवादमा तानिरहन्छन्। यस पटक पनि फेरी शनिबार मध्यराति सामाजिक सञ्जालमार्फत उनले लेखेको स्टाटसमा प्रयोग गरिएका शब्दले नयाँ राजनीतिक र कूटनीतिक तरंग ल्याएको छ। उक्त स्टाटसमा बालेनले दुई छिमेकी मुलुक-चीन र भारतसँगै अमेरिका…