प्रचण्ड निवासमा आगजनीका साथै तोडफोड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा आगजनीका साथै तोडफोड गरेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्डको निवासमा प्रदर्शनकारीहरूले तोडफोडका साथै आगजनी गरेका छन्। सुरूमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन्। प्रदर्शनकारीहरूले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिक…

गृह मन्त्रालयको आग्रह संयमता र धैर्यता अपनाउन ,सुरक्षा व्यवस्थामा कडाई

काठमाडौं । काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । साथै सुरक्षा निकायलाई ‘हाइअलर्ट’ हुन निर्देश गरिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा निकायलाई सुरक्षा व्यवस्था कडा पार्न र शान्ति सुव्यवस्था खलल हुन…

जनकपुरधाममा बिहानैदेखि प्रदर्शन

जनकपुरधाममा जेन–जी पुस्ताको आन्दोलन मंगलबार पनि जारी रहेको छ । सोमबार आन्दोलनको क्रममा राज्यको दमनपछि युवाहरुको मृत्यु भएपछि आन्दोलनलाई निरन्तरता दिइएको छ । जनकपुरधामको विभिन्न चोकमा जेन–जी पुस्ता र उनीहरुका समर्थनमा अन्य पुस्ताहरुले समेत प्रदर्शन गरिरहेका छन् । युवाहरुको एक…

काठमाडौँ उपत्यकाको तीनै जिल्लामा कर्फ्यु

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनै जिल्लाका विभिन्न स्थानमा  कर्फ्यु आदेश जारी गरिएको छ । जेनजीको आन्दोलनलाई लक्षित गर्दै तीनै जिल्लाले कर्फ्यु आदेश जारी गरेका हुन् । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँ  महानगरपालिकाका चक्रपथ क्षेत्रभित्र  कर्फ्यु आदेश जारी गरेको छ । …

प्रचण्डले बोलाएको विपक्षी दलको बैठकमा रास्वपा सहभागी नहुने

२४ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आव्हान गरेको विपक्षी दलको बैठकमा विपक्षी अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । प्रचण्डले माओवादीको संसदीय दलको  कार्यालय सिंहदरबारमा बिहान ८: ३० बजे…

ललितपुरकाे यी ठाउँमा कर्फ्यू आदेश

काठमाडौं । ललितपुर जिल्लाका विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको आदेशमा ललितपुर महानगरपालिकाका वडा नं. ४, १८ र २५ को भैंसेपाटी क्षेत्र, वडा नं. २ स्थित सानोप इन्द्रायणि मार्ग आसपास क्षेत्र र वडा…

गृहमन्त्री लेखकले दिए राजीनामा

काठमाडौं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन् । सोमबार साँझ बसेको कांग्रेसको बैठकपछि बालुवाटार मन्त्रिपरिषदमा लेखकले राजीनामा बुझाएका हुन्…

ट्रमा सेन्टरमा ५ जना प्रदर्शनकारीको मृत्यु, मृतकको संख्या ८ पुग्यो

काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको मुचुल्का उठाउन…

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। साँझ ६ बजेपछि बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन्। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयका विरुद्ध आज देशभर जेन जी पुस्ता आन्दोलनमा उत्रिएका छन्। बैठकमा आजको आन्दोलन र समसामयिक विषयमा छलफल…

संसद भवन सेनाको नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन नेपाली सेनाको नियन्त्रणमा आएको छ ।   जेनजीको भिडलाई प्रहरी र सशस्त्रले तितरबितर पारेपछि सेना प्रवेश गर्न सकेको हो ।