जेन जी आन्दोलनमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु

काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् । मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको…

काठमाडौंका कर्फ्यू आदेश जारी

२३ भदौ, काठमाडौं । प्रशासनले काठमाडौंमा कर्फ्यू लगाएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो ।

संसद् भवन घेरे जेनजीले

काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका छन् । माइतीघरमा भेला भएर प्रदर्शनकारीहरू सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वर तर्फ अघि बढेका हुन् । निषेधित क्षेत्र तोडेपछि प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा र…

निषेधित क्षेत्र तोड्दा जेनजी र प्रहरीबिच घम्साघम्सी

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध सडक प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले नयाँ बानेश्वरको निषेधित क्षेत्रमा प्रवेश गरेका छन् । माइतीघरमा जम्मा भएर नयाँ बानेश्वर तर्फ अघि बढेका उनीहरूले प्रहरीको घेरा तोड्दै अघि बढ्न खोजेका हुन् । यसक्रममा उनीहरुको प्रहरीसँग घम्साघम्सीसमेत भएको…

जेनजीको पोखरामा पनि

काठमाडौँ । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले पोखरामा पनि प्रदर्शन गरेका छन् । जेनजीले पोखरा सभागृहमा भेला भएर चिप्लेढुंगातर्फ निस्किएका छन् । उनीहरूले ‘हाम्रो देश कसले बचाउँछ ?’, ‘लगानीभन्दा भ्रष्टाचार बढी’, ‘मेरो पैसा दे’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री निवास वरपर सुरक्षा व्यवस्था कडा

काठमाडौँ । जेनजी पुस्ताको काठमाडौँमा प्रदर्शन अघि प्रधानमन्त्रीको सरकारी निवास वरपरको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । बिहान ९ बजेदेखि प्रधानमन्त्री र प्रधानन्यायाधीश तथा सभामुखको निवास वरपर ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । आज पहिलोपटक संगठित रुपमा जेनजी…

जेनजीको प्रदर्शन सुरु ,बालेन शाह र रवि लामिछानेको ऐक्यबद्धता

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्। प्रदर्शनको व्यवस्थापन गर्न आइतबार केही युवाहरू माइतीघरमै बसेर छलफल गरेका थिए। माइतीघरमा जम्मा भएर जेनजी ११ बजेतिर मार्चपास गरी बानेश्वरसम्म पुग्ने कार्यक्रम छ। प्रदर्शन शान्तिपूर्ण हुने…

आज (इन्द्रजात्रा) येँयाःमा क्वने याः (तल्लो टोल) रथ तानिने

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व येँयाः (इन्द्रजात्रा) शनिवारबाट सुरु हँदैछ ।  इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछ । परम्पराअनुसार आज गद्दी…

आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं उपत्यकामा आज इन्द्र जात्रा पर्व मनाइँदै छ । यो पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्र जात्रा पर्व काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायतका जिल्लामा आठ दिनसम्म मनाइन्छ ।…

गायक सुरेश प्रधानको निधन

प्रसिद्ध नेपाल भाषाका गयक सुरेश प्रधानको आज शुक्रबार बिहान ८:३० बजे निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित गायक प्रधानले नेपाली भाषाको संगीत क्षेत्रमा नयाँ गीतहरू ल्याएर संगीत क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने कदममा उनको ठुलो योगदान छ। नेपाली भाषा संगीत…