कविकेशरी चित्तधर हृदयको ११९ औं जन्मदिवस हिजो शुक्रबार मनाइएको छ । नेपालभाषा परिषदले ११९ औं जन्मदिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी चित्तधर संग्रहालयको समेत उदघाटन गरिएको थियो। चित्तधर हृदयको भवनमा नेपालभाषा परिषदको कार्यालयले यस संग्रहालयको खोलिएको हो भने उक्त संग्रहालयको…
