चर्चित कलाकार आर्यम नकर्मीले खोले यःमरि हाउस

नेपालभाषाका चर्चित कलाकार आर्यम नकर्मीले रेष्टुराँ ब्यवसाय सुरु गरेका छन् । यःमरि हाउस भनी नामांकरण गरी अनामनगर पुल नजिकै खोलिएको यस रेष्टुराँको उद्घाटन ख्यालिजुजु (हास्य सम्राट) मदनकृष्ण श्रेष्ठले गर्नुभएको छ । शनिबार भएको उक्त उद्घाटनमा अर्का हाँस्य कलाकार राजाराम पौडेलले…

काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ । काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो…

नेप्से ३३.४१ अंकले बढ्यो, सबै समूहमा हरियाली

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३३.४१ अंक बढेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १.२४ प्रतिशत वृद्धि भएर २७१६.६६ विन्दुमा बन्द भएको हो । यस दिन सात अर्ब ४४ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।…

सुनको भाउ दुइदिन तोलामा १८ हजार ५ सय रूपैयाँले घट्यो

नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार र मंगलबार गरि क्रमस १५ हजार रुपैयाँभन्दा बढी फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । दुइदिन तोलामा १८ हजार ५ सय…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान भोलिदेखि

‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु हुँदैछ। महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति…

सेयर बजार २६६७ अंकमा झर्‍यो, घट्यो कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २६६७ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १३.०३ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ८ अर्ब २५ करोडको कारोबार भएकोमा यस दिन ७…

चिनियाँ दूतावासद्वारा ‘क्षत्रपाटी निःशुल्क चिकित्सालय’ लाई सवारी हस्तान्तरण

नेपालका लागि चिनियाँ राजदूत छन सङले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारी सधान हस्तान्तरण गरेको छ। आज आयोजित कार्यक्रममा उनले दूतावासले उक्त सहयोग गरेका थिए। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतित्थ्यमा भएको सवारी हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक समितिका अध्यक्ष…

अस्तव्यस्त काठमाडौं, सरकारले शक्ति देखाउँदा जनतालाई सास्ती

सत्तारूढ नेकपा एमालले दरबार मार्गमा प्रदर्शनको तयारी गरेसँगै काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । दरवारमार्गमा स्टेज बनाएर भद्रकालीबाट र्‍याली निकाल्न थालेको एमालेको प्रदर्शनले काठमाडौंको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । अहिले काठमाडौंका मुख्य स्थानहरूः न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप,…

आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै एमाले

काठमाडौं– सत्तारुढ दल नेकपा एमालेले आज मंसिर ७ गते शुक्रवार राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । ‘जागरण’ सभा नाम दिइएको प्रदर्शन दिउँसो १२ः३० बजेदेखि काठमाडौंको दरबारमार्गमा प्रारम्भ हुनेछ । एमालेको यो विशाल सभाअघि बिहान ११ः३० बजे काठमाडौंको शहीद गेटबाट जुलुस प्रारम्भ…

‘डेढ बर्षपछिको प्रधानमन्त्री देउवा’- गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता…