युरोकपको १७औँ संस्करण भोलि देखि

काठमाडौं– युरोकपको १७औँ संस्करण भोलिदेखि सुरु हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरोकप यस पटक जर्मनीले आयोजना गर्दैछ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइने छ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले…

अमेरिकामा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने

सन् २०२४ को नोवेम्बरमा अमेरिकाको क्यालिफोर्नियामा गोल्डेन नेपाली फिल्म अवार्डको आयोजना हुने भएको छ । नेपाली कलाकार अभिनेताद्वय शिव श्रेष्ठ र सुनिल थापाको उपस्थितिमा आयोजित पत्रकार समेलनमा अवार्ड घोषणा गरिएको छ । यो अवार्डको आयोजकको रुपमा गोल्डेन स्टेट मुभी मेकर्स…

आज सिथि नखः

आज नेवार समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ…

नेपाल र श्रीलंकाबीचको खेल रद्द, दुवै टिमले अंक बाँड्यो

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए…

सम्पदा विषयक बहुभाषिक कविता वाचन

तेकु, बमबिकटेश्वर ,पचलिभैरव ल्यूने दबुली ‘कविताया लाय्‌कू’या ग्वसालय् सम्पदा विषयक बहुभाषिक कविता वाचन ज्याझ्व: जूगु दु। ‘कविताया लाय्‌कू’या छ्यान्जे रजनिमिलाया मुंज्या नायःसुइ उगु ज्याझ्वः न्ह्याःगु खःसा मूपाहाँकथं येँ महानगरपालिकाया उपमेयर सुनिता डंगोल झायादीगु खः। अथे हे विशिष्ट पाहांकथं बुढानीकण्ठ नगरपालिकाया…

नेपालभाषाको शर्ट फिल्म ‘चिपगु नीलः’ सार्वजनिक

‘चिपगु नीलः’ नेपालभाषा कथा साहित्यिक क्षेत्रमा प्रख्यात केशरमान ताम्राकारले लेख्नुभएको ‘चिपगु नीलः’ कथामा निर्माण भएको शर्ट फिल्म आज ने.सं. ११४४ तछलाथ्वः द्वितीया, शनिबार (जेठ २६ गते) कीर्तिपुर सिनेप्लेक्समा प्रिमियर भएको छ । युवा निर्देशक योवन शाक्यको यस फिल्ममा सालुगु गाचा’…

नेपा: युथ अर्गनाइजेसन द्वारा जातीय भेदभाव विरुद्ध न्यूरोडमा प्लेकार्ड प्रदर्शन

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस हिजो विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’ का रूपमा…

काठमाडौं महानगरले भत्काएको न्युरोडको सडक पुन डिभिजन सडकले कालोपत्रे गर्‍यो

फुटपाथ बनाउने भन्दै काठमाडौं महानगरपालिकाले भत्काएको बाटो डिभिजन सडक कार्यालय काठमाडौंले आज कालोपत्रे गरेको छ । महानगरपालिले मर्मत नगरेपछि सडक डिभिजन कार्यालय आफैंले काटिएको उक्त सडक कालोपत्रे छ। जुद्ध सालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ चौडा बनाउने भन्दै काठमाडौं महानगपालिकाले भत्काएको ठाउँमा सडक…