असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु

काठमाण्डौंको प्रख्यात टोल असन टोलको यिताः चपाःको पुनःनिर्माण कार्य शुरु भएको छ । पहिला पहिला ल्हासा ब्यापारीहरु ल्हासामा गएर नेपाल फर्किने समयमा घरमा जानुअघि क्वारेन्टाइनको रूपमा दश दिन सम्म यस घरमा बस्ने भएकाले यस घरलाई यिता चपाः छेँ भन्ने गरिएको हो…

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक

नेपाल लिपि र रञ्जना लिपि लेख्न सिकाउने ट्यूटोरियल भिडियो र नेपालभाषा डिक्सनररु एप सार्वजनिक भएको छ । नेपाल लिपि गुथि र दबुलि नेपालको संयुक्त प्रयासमा यस निर्माण गरिएको यस ट्यूटोरियलले नेपाल लिपि र रञ्जना लिपिको स्वर वर्ण र व्यञ्जन वर्ण…

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाको विजयी सुरुवात, क्यानडा २–० ले पराजित

जुलियन अल्भारेज र लाउटारो मार्टिनेजको गोलसँगै अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी सुरुआत गरेको छ। मर्सिडीज बेन्ज स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा खेलको ४९ औँ मिनेटमा जुलियन अल्भारेजले पहिलो गोल गरे भने ८८…

न्युरोडमा सवारीसाधन निषेधको योजनाविरुद्ध शान्तिपूर्ण प्रदर्शन

न्यूरोडलाई सवारी निषेधित क्षेत्रु बनाउने काठमाडौं महानगरपालिकाले तयारी सुरू गरेपछि त्यहाँका स्थानीय र व्यवसायीहरूले शान्तिपूर्ण रुपमा उक्त निर्णयको विरोध गरेका छन्। बुधबार बिहानै न्यूरोड क्षेत्रका स्थानीय र व्यवसायीहरूले न्यूरोडलाई सवारी निषेधित क्षेत्र बनाउन नहुने भन्दै प्लाकार्ड सहित प्रदर्शन गरेका हुन्।…

२०२४ को कोपा अमेरिका फुटबल भोलि बाट ,पहिलो खेलमा अर्जेन्टिना र क्यानडा खेल्दै

काठमाडौं। दक्षिण अमेरिकी देशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका भोलि बिहानदेखि शुरु हुँदै छ। अमेरिकामा आयोजना हुने कोपा अमेरिकामा यस पटक १६ देशले भाग लिँदै छन्। जसमा अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे, भेनेजुएला, जमैका, मेक्सिको, पानामा.…

Featured Video Play Icon

अमेरिकामा गोल्डेन नेपाली फिल्म अवार्ड

अमेरिकाको सन फ्रान्सिस्कोमा आगामी नोभेम्बर १६ (मंसिर १ गते) मा ‘गोल्डेन नेपाली फिल्म अवार्ड’ हुने भएको छ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्निया, हिमालयन फाउन्डेसन कर्प र गोल्डेन स्टेट मुभी मेकर्स प्रालिले अवार्ड आयोजना गर्न लागेको हो ।

बंगलादेशका तान्जिमलाई गर्‍यो आइसिसीले कारबाही

आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही…

अमेरिकामा जन्मेका बालबालिकाहरूका लागि नेपालभाषा ग्रीष्मकालीन शिविर हुँदै

अमेरिकामा जन्मेका र हुर्केका बालबालिकाहरूका लागि लक्षित गरेर नेपालभाषा ग्रीष्मकालीन शिविर आयोजना हुँदैछ। आउँदो जुन २२ देखि अगस्ट २४ सम्म हुने शिविरको उदेश्य बालबालिकाहरूलाई आफ्नो मातृभाषा र संस्कृतिबारे जानकारी दिन र उनीहरूलाई नेपालभाषामा दक्ष बनाउने रहेको छ। भर्चुअल माध्यमबाट सञ्चालन…

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । पेट्रोलमा लिटरको तीन र डिजेल तथा मट्टितेलमा लिटरको एक रुपैयाँले भाउ घटेको हो । अब पेट्रोलको मूल्य पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र…

नेपालले पायो ११६ रनको लक्ष्य दक्षिण अफ्रिका विरूद्ध

आइसिसी टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरूद्ध जितका लागि नेपालले ११६ रनको लक्ष्य पाएको छ। सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन बनायो । ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र…