माइतीघर मण्डलाको मौलिक नाम “फिब्व ख्य:” घोषणाको मागसहित प्रदर्शन

काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएसंगै राष्ट्रिय मुक्ति क्रान्ति अन्तर्गत रहेको उपत्यका विशेष व्युरो र नेवा: राष्ट्रिय परिषदले माइतीघर मण्डलाको मौलिक नाम “फिब्व ख्य:” घोषणा सहितको प्रदर्शन गरेको छ । सबैको चाहना अनुसार नेपाः…

आज इद मनाइँदै

काठमाडौं । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनुभयो । मुस्लिम…

मेहालामि रोजमान महर्जनया न्हूगु मे सार्वजनिक जूगु दु ।

ने.सं. ११४४ चौलाथ्वः पारु, मंगलबार (चैत्र २७ गते) खुन्हु वय्‌कःया थःगु यूट्यूब च्यानलपाखें ‘माया मदु ला’ नांया मे सार्वजनिक यानादीगु खः । वय्‌कःयात मे हालेगुली निशा देसारं ग्वाहालि यानादीगु दु । नुजा शाक्य व अविन शाक्यं छायांकन यानादीगु म्यूजिक भिडियोयात…

काठमाडौं विश्वका वायु प्रदूषित शहरको सूचिमा पहिलो

काठमाडौं-काठमाडौँ उपत्यकाको वायु अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरले आज विश्वका वायु प्रदूषित शहरको सूचीमा काठमाडौँ उपत्यकालाई पहिलो नम्बरमा राखेको छ। आईक्यू एयरका अनुसार काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्युआई) २४१ छ । यो अति…

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

काठमाडौं -प्रमुख प्रतिपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन्। प्रतिनिधि सभाको बैठकमा विशेष समयपछि कांग्रेस र राप्रपा तथा लोसपाका सांसदहरूले उठेर विरोध जनाएका थिए। कार्यसूची अनुसार…

भद्रकाली प्रदर्शनमा पक्राउ परेकाहरुलाई रिहा नगरिए प्रहरी चौकी घेराउ गरिने

काठमाडौं÷भद्रकाली प्रदर्शनको क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा नगरिए चौकी घेराउसम्मका विरोध कार्यक्रम गर्ने नेवाः राष्ट्रिय परिषदले जनाएको छ । राष्ट्रिय मुक्ति क्रान्ति अभियान अन्तर्गतको नेवाः राष्ट्रिय परिषदले आज सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो घोषणा गरेको हो । कार्यक्रमका वक्ताहरुले…