उदाय् समाजको एक्काइसौं साधारण सभा सम्पन्न

काठमाडौं – उदाय् समाजको एक्काइसौं साधारण सभा चैत २४ गते शनिवारका दिनमा कसाः ख्यः दल्लु आवासमा भएको छ । उक्त कार्यक्रममा उदाय् गीत गाएर संचालन भएको उक्त कार्यक्रमको उदघाटन उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कसाकारजुले पानसमा वत्ती बाली गर्नु भएको…

नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य स्थापनाको माग गर्दै भएको प्रदर्शनमा ३० प्रदर्शनकारी घाइते

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य स्थापनाको लागि बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्‍याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको…

उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि साझँ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ । आजै साँझ ६ बजे उम्मेदवारको…

खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली अजिमा जात्रा काठमाडौंमा

काठमाडौं-राष्ट्रकै पहिचानको रुपमा स्थापित परम्परागत अमूर्त सम्पदाहरुलाई राज्यस्तरबाटै संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न सरोकारवालाहरुले माग गरेका छन् । ललितपुर खोकनाको ऐतिहासिक १२ वर्षे सिकाली जात्रा काठमाडौं ल्याइने सम्वन्धमा जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनका वक्ताहरुले यस्तो माग गरेका हुन् ।…

सन्तु ले पहिरीन मिसेस डिभा को ताज

यसपालीको मिसेस डिभा नेपालको ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङ ले पहिरीन सफल भएकी छन् । राजधानी को म्युजिक सिटी स्टु‌डि‌योमा सोमबार अपरान्ह सम्पन्न कार्यक्रममा विद्या के सी खड्‌का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेन्ड रनर अप हुन…

आरबी डायमण्ड ज्वेलर्सको फेसन शोमा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजको र्‍याम्प

आरबी डायमण्ड ज्वेलर्स, १९९७ मा स्थापना भएको, नेपालको हीरा गहनाको सबैभन्दा लोकप्रिय घरहरू मध्ये एक हो। कम्पनीले भर्खरै आफ्नो २७ औं वर्ष गाँठ मनाउन फेसन शो आयोजना गरेको छ। शनिबार काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा आयोजित फेसन शोमा…