चितवनको माडीमा चक्रशिला स्थापना

चितवन– चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ  । १२ फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१ सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला…

राजोपाध्याय समाजया मे धें धें बल्लाः क्वचाल, सक्षम न्हाप, सुभिया ल्यू व सौरभ लियांल्यू लात

यल – थःपिनि समुदाय दुनेया सुलाच्वंगु प्रतिभा मालेगु ता तयाः राजोपाध्याय समाजं मे धें धें बल्लाः ज्याझ्वःया ग्वसाः ग्वःगु दु । म्हिगः ११४४ कछलाथ्वः त्रयोदसि, सनिबार यलय् जूगु मे धें धें बल्लाःया बिजं ज्याझ्वलय् सक्षम शर्मा न्हाप, सुभिया राजोपाध्याय ल्यू…

राजोपाध्याय् समाजको गायन प्रतियोगीता सम्पन्न, सक्षम प्रथम, सुभिया दोश्रो र सौरभ तेश्रो

ललितपुर – आफ्नो समुदायभित्रका लुकेका प्रतिभाको खोजी गर्ने उद्वेश्यसहित राजोपाध्याय समाजले गायन प्रतियोगीताको आयोजना गरेको छ। हिजो शनिबार ललितपुरमा आयोजित प्रतियोगीताको फाइनल स्पर्धामा सक्षम शर्मा प्रथम, सुभिया राजोपाध्याय् दोश्रो र सौरभ राजोपाध्याय् तेश्रो हुनुभएको छ। कलानिधि इन्दिरा संगीत महाविद्यालयका प्रधानाध्यापक…

तीनकुने क्षेत्रमा प्रहरीको ज्यादती, पैदल यात्रीलाई पनि पक्राउ गर्दै प्रहरी (भिडियोसहित)

तीनकुने क्षेत्रमा प्रहरीले ज्यादती गर्दै बिनाकारण मानिसहरूलाई पक्राउ गरेको छ। गणतन्त्र विरोधी आन्दोलनको नेतृत्व गरिरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई यस क्षेत्रमा प्रदर्शन गर्ने भएपछि प्रशासनले प्रहरीले बाटोमा हिँडिरहेका र होटलमा चिया खाइरहेका मानिसहरूलाई प्रदर्शनकारी हुन् कि भन्दै बिनाकारण पक्राउ गर्दै…

राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा

काठमाण्डौ – राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्रीनिवास, संसद् भवन र सिंहदरबार क्षेत्रमा पनि निषेधाज्ञा लागू भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले राष्ट्रपति भवन शीतलनिवास र प्रधानमन्त्रीनिवास बालुवाटार क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गरेको हो । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी…

आज राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस मनाइँदै

काठमाण्डौ – नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ । नेपाल सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको तिथि (कछलाथ्व दशमी)  ‘शंखधर साख्वाः दिवस’ का रूपमा मनाउने गरिन्छ । तत्कालीन नेपालका गरिब जनतालाई…

माइतीघरदेखि बानेश्वर क्षेत्र ३० दिनलाई निषेधित,३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन राेक

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चाेकसम्म निषेधित क्षेत्र घाेषणा गरेकाे छ । आज साेमवार काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र ताेक्नुभएकाे हाे । यही मङ्सिर ७ गते माइतीघरमा एमाले निकट…