यू–१९ एसिया कप : पाकिस्तानले टस जित्याे, नेपालले पहिला ब्याटिङ गर्ने

एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले टस हारेकाे छ । यूएईमा टस जितेर पाकिस्तानका कप्तान साद बइगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा…

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाण्डौ – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज भाउ बढेर नयाँ रेकर्ड बनेको हो । आज अहिलेसम्मकै उच्च तोलाको एक लाख २० हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ…

ललितपुरमा १६७ जना जेष्ठ नागरिक अभिनन्दित

ललितपुर  – जेष्ठ नागरिक समाज नेपालले ललितपुर महानगरपालिका क्षेत्रभित्रका १६७ जना  जेष्ठ नागरिकहरुलाई अभिनन्दन गरेको छ।जेष्ठ नागरिक समाज नेपालका अध्यक्ष बद्रिप्रसाद जोशीको सभाअध्यक्षतामा हिजो शनिबार मंगलबजारमा आयोजित कार्यक्रममा महानगर क्षेत्रभित्रका १६७ जना  ज्येष्ठ नागरिकलाई बृहत रूपमा अभिनन्दन गरेको हो। नेवार…

निर्वाचन व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाण्डाैमा हुने

काठमाण्डाै – एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र संस्थाका उच्चस्तरीय प्रतिनिधिको सहभागितामा यही मङ्सिर २० र २१ गते काठमाण्डाैमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । निर्वाचन आयोग नेपाल र ‘एसियन नेटवर्क फर फ्री इलेक्सन’ को आयोजनामा हुने छैटौँ संस्करणको…

पहाडी भूभागका एक–दुई स्थानमा आज हल्का वर्षाको सम्भावना

काठमाण्डाै – अहिले देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा …

दधि लिला नाच देखाउँदै पाटनमा कार्तिक नाच सम्पन्न

ललितपुर – दधि लिला नाच देखाउँदै पाटनमा यस वर्षको कार्तिक नाच सम्पन्न भएको छ। गएको मंसिर २ गतेदेखि नियमित देखाइँदै आएको कार्तिक नाचको अन्तिम दिन आज कृष्णको कथामा आधारित हेर्न नहुने भनिएको दधि लिला प्रस्तुत गरिएको हो। यो नाचमा कृष्ण,…

स्वयम्भूमा अति दुर्लभ चतुरासीति सहस्स पुप्फ पूजा सम्पन्न

काठमाण्डौ – दोश्रो पटक नेपालमा दुर्लभ ‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज सोमबार बौद्ध परम्परा अनुसार ८४ हजार थान सयपत्री फूलको माला चढाएर पूजा गरिएको हो । सकिमिला पुन्हि, कात्तिक पूर्णिमाको अवसरमा स्वयम्भू…

द्रुत बससेवा आजबाट पुनः सञ्चालन, ३–३ मिनेटको अन्तरमा छुट्ने

काठमाण्डौ – सरकारले सञ्चालन गरेको रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा आजदेखि पुनः सञ्चालनमा आएकाे छ । गत असोज ३ गते संविधान दिवसका दिन सुरु भएर कात्तिक ४ गतेबाट बन्द भएको सेवा पुनः सुरु भएको हो । यसअघि २५ वटा बसले सेवा दिएकोमा आजबाट ११…