खाना पकाउने ग्यास र पेट्राेलियम पदार्थकाे मूल्य घट्याे

काठमाण्डाै – नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज आइतवार राति १२ बजेपछि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १० रुपैयाँ, पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ र डिजलको मूल्य…

आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै

काठमाण्डाै – आज नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः) मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ । आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन…

श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन

ललितपुर – ललितपुर लोंलमा रहेको श्री शान्ति विद्याश्रम माध्यमिक विद्यालयको नवनिर्मित भवन, सत्यमोहन सभाहलको उद्घाटनसहित, वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशीको प्रतिमा अनावरण भएको छ। शुक्रबा्र एक कार्यक्रमका बीच प्रमुख अतिथि बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकारले  नवनिर्मित भवन तथा सभाहलको…

खड्ग सिद्धि जात्राया निंतिं ग्वय्‌दां छाल

येँ  – येँया पचलि भैरबया १२ दँया जात्रा, खड्गसिद्धि जात्रा थुगु दँय् लाःगु दु । पचलि भैरबया जात्रा दँय् दँसं कौलाथ्वः पन्चमिखुन्हु लाइ धाःसा १२ दँय् खड्गसिद्धि यानाः थप जात्रा हनेगु याइ । १२ दँया खड्गसिद्धि जात्राया निंतिं बसुबारखुन्हु सुथय्…

भुवन केसीले हारे साम्राज्ञीविरुद्धको मुद्दा

काठमाडौँ – अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध १० करोड क्षतिपूर्ति माग गर्दै अभिनेता भुवन केसीले दायर गरेको गाली बेइज्जत्ती मुद्दामा काठमाडौं जिल्ला अदालतले दाबी नपुग्ने फैसला गरेको छ । गाली बेइज्जतीको मुद्दामा अदालतले दाबी नपुगेको ठहर गरेसँगै केसीले मुद्दा हारेका छन् ।…

विराटनगरमा साइकल चालकलाई मुक्का हानेर सडकमा घिसार्ने १ जना पक्राउ, २ जना फरार

काठमाण्डाै – विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो । कुटपिटमा संलग्न कुशल भेटुवाल र…

भारतमा पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको मृत्यु

काठमाण्डाै – भारतमा गएको पहिरोमा परेर एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उहाँकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान…

भारतबाट मुर्रा भैँसी र राँगा, अमेरिका र अस्ट्रेलियाबाट घाँस !

नुवाकाेट – ‘सामान्य भैँसी भारु एक लाख रुपैयाँमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बीएमडब्ल्यू कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोड रुपैयाँभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।’ भारतीय अनलाइन ‘एबीपीलाइभ डटकम’ले सन् २०२२…

‘गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला’

काठमाडौँ –गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा बढी झाडापखाला लाग्ने गरेको एक अध्ययनले देखाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र लिड्स नेपालले गरेको अध्ययनमा खाना पकाउँदा दाउरा प्रयोग गर्नेभन्दा गोबर ग्यास प्रयोग गर्ने घरका बालबालिकामा ३० प्रतिशत बढी झाडापखाला लाग्ने…