रोविन तामाङको अन्तिम संस्कार आज

काठमाडौँ –  मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम संस्कार गरिने भएको छ।  तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ। आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा…

वरिष्ठ कलाकार गणेश साय्‌मियात जनस्तरं अभिनन्दन यात

येँ – वरिष्ठ कलाकार गणेश साय्‌मियात जनस्तरं अभिनन्दन याःगु दु । नेपालभाषाया थी थी खलः पुचलय् च्वनाः सामाजिक ख्यलय् यानादीगु वय्‌कःया ज्वः मदुगु योगदानयात उच्च मूल्यांकन यानाः कलाकार राजेन्द्र शाक्यया संयोजकत्वय् नीस्वंगु ५५ म्ह दुजः दुगु समितिं थाैं  सनिबार सुथय्…

वरिष्ठ कलाकार गणेश साय्‌मि जनस्तरबाट अभिनन्दित

काठमाडौँ –वरिष्ठ कलाकार गणेश साय्‌मिलाई जनस्तरबाट अभिनन्दन गरिएको छ।  नेपालभाषाका विभिन्न  संघसंस्थामा आवद्ध भएर सामाजिक क्षेत्रमा दिनु भएको उहाँको अतुलनीय योगदानको उच्च मूल्याकंन गर्दै   कलाकार राजेन्द्र शाक्यको संयोजकत्वमा गठीत ५५ सदस्यीय समितिले शनिबार बिहान आयोजना गरेको कार्यक्रममा  कलाकार  साय्‌मिलाई अभिनन्दन गरेको…

एनओएको ११ औं सामूहिक ब्रतबन्धको कार्यक्रम भोली

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए ) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गर्ने भएको छ। सामूहिक ब्रतबन्ध भोली जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८…

उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक विचार गोष्ठी

काठमाडौँ – नेपाल प्रज्ञा-प्रतिष्ठान र सिर्जनशील लेखन समाजले डा.अम्बिका अर्यालद्वारा लिखित “उत्तरवर्ती उपन्यास : प्रवृत्ति र चुनौती” विषयक कार्यपत्र प्रस्तुत तथा विचार गोष्ठीको संयुक्त रूपमा आयोजना गर्यो । यसको उद्घाटन विशेष अतिथि तथा प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठले गर्नुभयो । समालोचक डा.अम्बिका…

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठक बसिरहेको छ । सत्ता गठबन्धनमा आबद्ध सात दलका नेताको बैठक जारी रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी),…

लामिटार जंगलमा भेटियो ३३ केजीको अजिङ्गर

मकवानपुर ( मकवानपुरको लामिटार सामुदायिक वनमा आज ३३ केजीको अजिङ्गर फेला परेको छ ।  पश्चिमी क्षेत्रमा पर्ने मनहरि गाउँपालिका ३ स्थित अजिङ्गरले बोका मारेपछि स्थानीयले नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको जिम्मा लगाएका हुन् । “अजिङ्गरले बोका मारेको जानकारी पाएपछि अजिङ्गरलाई…