नवनिर्वाचित सांसदको शपथ र संसद् अधिवेशनको तयारी अन्तिम चरणमा

काठमाण्डाै — गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरूको शपथ ग्रहण र आगामी संसद् बैठकका लागि आवश्यक सम्पूर्ण व्यवस्थापकीय तयारी पूरा भएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार आगामी चैत ११ गते प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिसमक्ष पद तथा…

सेतो मच्छिन्द्रनाथ रथयात्राको तयारी तीव्र: महानगरद्वारा अनुदानमा सतप्रतिशत वृद्धि

काठमाडौँ महानगरपालिकाले यस वर्षको जनबहाःद्य अर्थात् सेतो मच्छिन्द्रनाथको रथयात्रालाई भव्य रूपमा सम्पन्न गर्न विशेष तयारी सुरु गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको तयारी बैठकले जात्रा व्यवस्थापनका लागि महानगरले प्रदान गर्दै आएको सहयोग रकम १० लाखबाट बढाएर २० लाख…

इन्धन युद्धको संघारमा मध्यपूर्व: ट्रम्पको अल्टिमेटम र इरानको प्रतिरोध

विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने होर्मुज जलडमरूलाई लिएर अमेरिका र इरानबीचको द्वन्द्वले नयाँ मोड लिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च २१ मा इरानलाई ४८ घण्टाभित्र जलमार्ग सुचारु गर्न अल्टिमेटम दिँदै सैन्य हस्तक्षेपको धम्की दिएपछि क्षेत्रीय सुरक्षामा गम्भीर प्रश्न उठेको छ।…

गैर आवासीय नेपालीका लागि विमानस्थलमा छुट्टै डेस्क राखिने: गृह मन्त्रालयको विशेष निर्णय

काठमाडौँ — विश्वभर छरिएर रहेका नेपाली मूलका विदेशी नागरिक तथा गैर आवासीय नेपालीहरूलाई लक्षित गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब छुट्टै डेस्क सञ्चालनमा आउने भएको छ। अध्यागमन विभागले आइतबार विमानस्थल कार्यालयलाई पत्राचार गर्दै आगमन र प्रस्थान दुवै कक्षमा अलग्गै डेस्कको व्यवस्थापन…

सुनचाँदीको मूल्यमा भारी गिरावट जारी: पाँच दिनमै उच्च विन्दुबाट तल झर्यो

काठमाण्डाै – सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ ६ हजार ५०० ले घटेर तोलाको २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउ लगातार पाँच कारोबार दिन घटेको हो…

इरान–इजरायल युद्धको पछिल्लो मोड: आणविक केन्द्रलाई लक्षित गर्दै भीषण सैन्य टक्कर

मध्यपूर्वमा जारी द्वन्द्वले नयाँ मोड लिएको छ जहाँ इरानले पहिलो पटक इजरायली आणविक अनुसन्धान केन्द्र नजिकका क्षेत्रहरूलाई प्रत्यक्ष निशाना बनाएको छ।  शनिबार साँझ डिमोना र अराद सहरमा भएका मिसाइल प्रहारहरूले इजरायली रक्षा संयन्त्रमाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ। इजरायली सेना…

सुनचाँदीको मूल्यमा भारी गिरावट, पछिल्लो साताकै न्यून बिन्दुमा

काठमाडौँ— नेपाली बजारमा लामो समयदेखि बढिरहेको सुनको मूल्यमा आइतबार ठुलो गिरावट आएको छ। साताको पहिलो कारोबार दिन नै सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला…

वडानं. २७ मा निःशुल्क कलेजो रोग परीक्षण कार्यक्रम सञ्चालन हुने

काठमाडौं — काठमाडौं महानगरपालिका वडा नं. २७ र राष्ट्रिय चिकित्सा प्रतिष्ठान वीर अस्पतालको सहकार्यमा स्थानीय बासिन्दाहरूका लागि निःशुल्क कलेजो रोग सम्बन्धी प्रारम्भिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ। उक्त कार्यक्रम अन्तर्गत स्थानीयवासीहरूले निःशुल्क रगत परीक्षण तथा भिडियो एक्सरे (अल्ट्रासाउण्ड)…

रास्वपा संसदीय दलको नेतामा बालेन शाह चयन हुने निश्चित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने तयारी गरेको छ। पार्टीमा प्रवेश गर्दा नै भावी प्रधानमन्त्रीको रूपमा हेरिएका शाहलाई निर्विरोध नेता छान्न लागिएको महामन्त्री कविन्द्र बुर्लाकोटीले स्पष्ट पार्नुभयो। उहाँका अनुसार पार्टीभित्र…

बिदाइ अघि देश दौडाहमा प्रधानमन्त्री सुशिला कार्की: रारादेखि जनकपुरसम्मको यात्रा

निर्वाचन सम्पन्न गराई आफ्नो जिम्मेवारी पूरा गरेर बिदा हुने तयारीमा रहनुभएकी अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीको सक्रियता यतिबेला निकै बढेको छ। बिहीबार मुगुको रारा तालको मनोरम दृश्य अवलोकन गरेर फर्कनुभएकी कार्की शुक्रबार भने मधेसको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा झुल्किनुभयो।…