काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार सुनको मूल्यमा प्रतितोला रु दुई हजार ९०० को गिरावट आएको छ। यससँगै आज छापावाल सुनको मूल्य…
