आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाण्डाै – आज तमु ल्होसार, गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु…

बालकुमारी घटनाको छानविन गर्न समिति गठन

काठमाडौं– लतिलपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा दुई जनताको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न सरकारले तीन सदस्यीय छानविन समिति गठन गरेको छ । उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा बनेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार…

सिप बिल्डिङवाला सबैलाई ईपीएस परीक्षामा सामेल गराउन अदालतको आदेश

काठमाडौँ – उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा…

बालकुमारी प्रदर्शन : घाइते अर्का युवकको पनि मृत्यु

काठमाडौं– रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका विषयलाई लिएर ललितपुरको बालकुमारीमा भएको प्रदर्शनका क्रममा मृतकको सङ्खया २ पुगेको छ । बालकुमारीमा भएको झडपमा थप एक जना युवकको मृत्यु भएपछि मृतकको सङ्ख्या २ पुगेको हो । प्रदर्शनका क्रममा प्रहरीसँग भएको झडपमा परी…

बालकुमारीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाण्डौ – ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर २३ वर्षिय सुदन राउतको ज्यान गएको ललितपुरका…

बालकुमारीमा ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी

काठमाण्डौ – ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर परीक्षार्थीले प्रदर्शन गरेका कारण बालकुमारी क्षेत्रमा तनाव भएको हाे । यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै…

ललितपुर महानगरपालिका १९ को आयोजनामा आजदेखि सद्भाव मेला

ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आजदेखि सद्भाव मेला हुँदैछ । तीन दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ मा विभिन्न ठाउँमा टोलको विशेषता अनुसार विभिन्न गतिविधिसहित प्रदर्शनी हुुँदैछ । मच्छिन्द्रबहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउने प्रयोग गरिने विभिन्न…