Author: न्युजनेपा डेस्क
अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ खुल्यो
काठमाडौँ –सर्वसाधारण लगानीकर्ताका लागि अप्पर स्याङ्गे हाइड्रोपावरको आइपिओ आज (आइतबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको…
राष्ट्रिय कविता महोत्सवमाथि समावेशी चिन्तनको बहस
काठमाडौँ – नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका पूर्व सन्ध्यामा अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी” विषयक अवधारणापत्र विमर्श कार्यक्रमको समुद्घाटन अध्यक्ष तथा प्रतिष्ठानका कुलपति भूपाल राईले गर्नुभयो।यसअवसरमा उहाँले समावेशिताको प्रयोग र उत्थानमा “राष्ट्रिय कविता महोत्सव…
राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा राखियो पेसमेकर
काठमाण्डाै- राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पेसमेकर राखिएको छ। मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको छातीको शल्यक्रिया गरी पेसमेकर राखिएको स्रोतले जानकारी दिएको छ। अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ । पौडेलको मुटुको धडकन अस्थिर…
