बज्रयोगिनी जात्राः मूजात्रा सम्पन्न, आज मू भुज्या

काठमाण्डौ- काठमाण्डौको साँखुमा चलिरहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्राको क्रममा मु जात्रा सम्पन्न भएको छ । एक हप्ता मनाइने जात्राको चौथो दिन हिजो शुक्रबार मु जात्रा अर्थात् मुख्य दिन मनाएको हो । जात्रा गएको बैशाख ११ गते बज्रयोगिनी माता, चैत्य…

इलाम र बझाङमा उपनिर्वाचन शुरू

काठमाडौं – इलाम-२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १ (क)मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन शुरू भएको छ। मतदान बिहान ७ बजेदेखि शुरू भएको हो भने साँझ ५ बजेसम्म चल्नेछ। निर्वाचन आयोगले आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका…

आज गोरखा भूकम्पको नवौँ स्मृति दिवस

काठमाण्डौ – आज वैशाख १२ गते, गोरखा भूकम्पको नवौँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाईंदैछ । २०७२ साल वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्प…

यस्ता छन् नेपाल र कतारबीच भएका ८ बुँदे समझदारी

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच होटल सोल्टीमा भएको भेटवार्तापछि ती सहमतिमा हस्ताक्षर भएको हो । दुई देशका प्रमुखबीचको वार्तापछि विभिन्न…

अमेरिकाय् बिस्काः जात्रा

अमेरिकाया भर्जिनिया राज्यया मनासस शहरय् वंगु चौलाथ्वः द्वादसि, सनिबार (अप्रिल २०)खुन्हु तःजिक स्वक्वःगु बिस्काः जात्रा न्यायेकूगु दु । ल्याय्‌म्ह अमेरिका गुथिं ग्वसाः ग्वःगु उगु ज्याझ्वः मनासस शहरया स्प्लाश डाउन वाटर पार्कय् याःगु खः । जात्रा सुरु जुइ न्ह्यः दकलय् न्हापां गनेद्यःयात…

कतारका राजा थानी आज नेपाल आउँदै

काठमाण्डौ – कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने भ्रमणका लागि आज काठमाण्डौ आउँदै हुनुहुन्छ । उहाँ बेलुका बङ्गलादेशको राजधानी ढाकाबाट विशेष विमानमार्फत् काठमाण्डौ अवतरण गर्ने तालिका छ । अमिर थानीलाई आज बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा…

ताइवानमा ६.३ म्याग्निच्युड भूकम्पको धक्का, ६ घण्टामा ८० वटा पराकम्प

सोमबार साँझ ५ बजेदेखि मध्यरात १२ बजेसम्म ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६.३ र ६ मापन गरिएको थियो । भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको…

पूर्वराष्ट्रपति भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट सम्मान

काठमाडौं– नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ । ललितपुरको गोदावरीमा आज सोमबार भएको नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा  पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान दिइएको…

नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोलिदेखि

काठमाण्डौं – साँखुमा रहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्रा भोलि मंगलबारबाट सुरु हुँदैछ। हुनतः बैशाख ४ गते अष्टमीका दिन बज्रयोगिनी माईलाई निमन्त्रणा दिने पूजा भए लगत्तै जात्रा सुरु भएको मानिन्छ । तर पनि भोली पूर्णिमाका दिन भने बज्रयोगिनी माता, चैत्य…

भोलि सार्वजनिक बिदा

काठमाडौं – कतारका राजा नेपाल भ्रमणमा आउने दिन सरकारले भोलि मंगलबार सार्वजनिक बिदा दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनु भयो। कतारका अमिर (राजा) शेख तमिम…