Blog

समानुपातिक निर्वाचन प्रणालीका लागि सय दल दर्ता

काठमाडौँ- समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निवेदन दिने समयसीमा भित्र ती राजनीतिक दलले निवेदन दिएका हुन् । आयोगले यही मङ्सिर २१…

एनपिएल प्लेअफ: एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज इलिमिनेटर चरणको खेल हुँदैछ। अपरान्ह ४ बजे सुरु हुने खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतियोगितामा प्रतिस्पर्धा हुँदैछ। विजेता हुने टिमले दोस्रो क्वालिफायरमा स्थान बनाउँदा पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिने छ। विजेता टिमले…

यस्तो छ आजका लागि तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल)…

मोटरसाइकल दुर्घटनामा मृत्यु

उदयपुर । चौदण्डी नगरपालिका–४ बसाहामा मङ्गलबार साँझ दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डी नगरपालिकाको बसाहा थुलुङ डाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको हो । गम्भीर घाइते उनको अस्पताल लैजाने क्रममा…

सुदूरपश्चिम पुग्यो लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा

पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम दोस्रो संस्करणमा पनि फाइनल पुग्ने पहिलो टिम बनेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षिय जित हात पार्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पनि पहिलो फाइनलिस्ट बनेको सुदूरपश्चिम…

थाइल्यान्ड र क्याम्बोडिया सीमामा गोलाबारी हुँदा दुवैतर्फ गरी ७ जनाको ज्यान गयो

थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चलिरहेको सीमामा तनाव फेरि चर्किएसँगै दुईदेशबीच गोलाबारी चलिरहेको छ । क्याम्बोडियाले गएराति थाई सेनाद्वारा गरेको आक्रमणमा थप दुई निर्दोष नागरिकको ज्यान गएको जनाएको छ । योसँगै ज्यान गुमाउनेको संख्या सात पुगेको छ । युद्धको त्रासपछि…

६ काराेबार दिनपछि शेयर बजार सामान्य बढ्याे

काठमाण्डाै – लगातार छैटौं कारोबार दिन घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ७ दशमलव ३९ अङ्कले बढेर २ हजार ६ सय १४ दशमलव ०७ विन्दुमा पुगेको छ । आज बैंक, माइक्रोफाइनान्स, निर्जीवन बीमा…

एनपीएल–२ : पहिलो क्वालिफायरमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन् । यो खेलमा जित निकाल्ने…

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमा पुनर्स्थापित गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्न आदेश दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेपछि त्यसका विरुद्ध शाक्य सर्वोच्च अदालत गएका…

आईपीएल २०२६ का लागि खेलाडी लिलामी सूची सार्वजनिक

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ का खेलाडी लिलामी सूची मंगलबार जारी गरिएको छ। यसमा कुल ३५० खेलाडीहरूको नाम समावेश छ। यी खेलाडीको लिलामी डिसेम्बर १६ मा यूएईको अबुधाबीमा हुनेछ। आईपीएलको आधिकारिक वेबसाइटका अनुसार लिलामीका लागि कुल १,३९० खेलाडीले…