काठमाडौँ । नेपाली एमएमएका उदीयमान स्टार रबिन्द्र ढाँट अहिले अन्तर्राष्ट्रिय रंगमञ्चमा नेपालको नाम चम्काउने तयारीमा छन्। ‘बझाङको बाघ’ उपनामले चिनिने ढाँट चीनको मकाउमा आयोजना हुने प्रतिष्ठित ‘रोड टु यूएफसी’ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्। मे २८ मा हुने बान्टमवेट क्वार्टरफाइनल भिडन्तमा ढाँटले…
