नेवाः फिल्म सोसाइटीद्वारा चलचित्र छायांकन तालिम सम्पन्न, युवालाई प्राविधिक र सिर्जनात्मक सीप प्रदान

चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः समुदायका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको चलचित्र छायांकन तालिम तथा कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ । तालिमको अन्तिम दिन वरिष्ठ भिजुअल एडिटर मानिकरत्न तुलाधर ले तालिमको महत्वबारे प्रकाश पार्दै…

इयू देशका राजदूतसँग आज प्रधानमन्त्री बालेन शाहको संयुक्त संवाद

काठमाडौं — प्रधानमन्त्री बालेन शाह ले आज युरोपेली सङ्घ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे हुने भेटमा नेपालका वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध विस्तार तथा विकास साझेदारीका…

देशभरको विभिन्न ठाउँमा मध्यमसम्म पानी पर्ने, केही तराई क्षेत्रमा हावाहुरीको चेतावनी

काठमाण्डौ – गए राति देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ । गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली, लुम्बिनी र सुदूरपश्चिममा केही ठाउँमा पनि हल्का वर्षा…

विश्राममा मेसी

काठमाडौं। लिओनल मेसी विश्वकपअघिको विश्राममा अपेक्षाभन्दा चाँडै गएका छन्। अब अर्जेन्टिना उनको चोटबारे चिन्तित बनेको छ। आइतबार राति भएको एमएलएस खेलमा इन्टर मियामीले फिलाडेल्फिया युनियन लाई ६–४ ले हरायो। तर, खेलको मुख्य चर्चा मेसीको सम्भावित चोट बन्यो। सामान्यतया मैदानबाट ननिकालिने…

आज सुनचाँदीको भाउ बढ्यो,सुन तोलाको २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार

आज सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले घटेकोमा आज १ हजार ९ सय रूपैयाँले बढेर तोलाको २ लाख ९२…

बेल्जियम लिगमा छनोट भएका ७ क्रिकेटरले पाएनन् अनुमति, गुलशन र ईशानलाई मात्रै एनओसी

काठमाडौं । बेल्जियममा पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेटमा छनोट भएका ७ नेपाली क्रिकेटरले सो प्रतियोगिता खेल्न नपाउने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टीमको सेड्यूलसँग जुधेपछि उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान)ले अनुमति नदिएको हो । बेल्जियमको इयू टी–२० क्रिकेट…

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’ पुरस्कारबाट सम्मानित

वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा कलाक्षेत्रम पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको…

पश्चिम तराईमा चर्को गर्मी : तातो लहरको असर, तापक्रम ४० डिग्री नाघ्यो

हिजो वर्षा कम भएपछि देशैभर गर्मी बढेको छ । अरु ठाउँको तुलनामा पश्चिम तराईमा गर्मी धेरै छ । त्यहाँ केही दिनदेखि तातो हावा र तातो लहर चलेको छ । आज र भोलि पनि लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा तातो हावा…

जुजु भाइ तुलाधरको नेपाल भाषाको गीत ‘पियाचोना’ दर्शकमाझ

काठमाडौं । आधुनिक शैलीमा तयार गरिएको नेपाल भाषाको नयाँ गीत ‘पियाचोना’ सार्वजनिक भएको छ। गायक तथा गीतकार जुजु भाइ तुलाधरको स्वर रहेको यस गीतमा संगीत गोविन्द ह्युमतले दिएका छन्। गीतको एरेन्ज भने वीरेन्द्र कुमार शाक्यले गरेका हुन्। गीतको म्युजिक भिडियोमा…

एसियन गेम्स छनोटमा दीपेन्द्रले कप्तानी गर्ने, मल्लको पुनरागमन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियन गेम्स छनोटमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा नियमित कप्तान रोहित पौडेलसहित अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ। टोलीमा दीपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ…