रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले महाधिवेशनको तयारीका लागि विभिन्न चरणका कामहरूको समयसीमा निर्धारण गरेको हो । रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र…

ईशान र गुलशनले इयू टी–२० बेल्जियम लिग खेल्ने

काठमाडौं। नेपालका डा. ईशान पाण्डे र गुलशन झा बेल्जियमको इयू टी–२० क्रिकेट लिगमा आबद्ध भएका छन् । पाण्डे र झाले जेबी ब्रुजबाट प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए। जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर…

आज सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ – हप्ताको पहिलो कारोबार दिन आज सुनको भाउ २ हजार ८०० रुपैयाँले घटेको छ । अस्ति शुक्रबार २ लाख ९३ हजार ७०० रुपैयाँ रहेको सुनको भाउ आज २ हजार ८०० रुपैयाँले घटेर तोलाको २ लाख ९० हजार ९०० रुपैयाँमा…

झोछेंमा सडक भासिँदा घर जोखिममा, उद्धारमा स्थानीय र सुरक्षा निकाय

काठमाडौं । झोछें क्षेत्रमा निषेधित केहि दिन अघि हेभी लोड सवारीसाधन प्रवेश गर्दा जमिन भासिएर घरतर्फ ढल्किँदा स्थानीयवासी त्रसित बनेका छन्। बिहान करिब ४ बजे ढुङ्गा तथा ग्यास सिलिन्डर बोकेको भारी सवारी भित्री क्षेत्रमा प्रवेश गरेपछि सडक एकातर्फ भासिएको थियो।…

जेम्स प्रधानको आधुनिक र्यापमा नेपाल भाषाको स्वाद : ‘हाकू’ दर्शकमाझ

काठमाडौं । नेपाल भाषाको नयाँ र्याप गीत ‘हाकू’ सार्वजनिक भएको छ । गायक, संगीतकार तथा गीतकार जेम्स प्रधान को स्वर, संगीत र शब्द रहेको यस उहाँकै युट्युब च्यानलमार्फत हेर्न सकिन्छ । नेपाल भाषा र नेपाली सबटाइटलसहित तयार गरिएको गीतमा आधुनिक…

तीन वर्ष पछि रोनाल्डोलाई पहिलो उपाधि

काठमाडौं। क्रिस्टियानो रोनाल्डोले अन्ततः अल–नासरसँग आफ्नो पहिलो ठूलो उपाधि जितेका छन्। ४१ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले डामाकविरुद्ध ४–१ को सानदार जितमा दुई गोल गर्दै अल–नासरलाई साउदी व्यावसायिक फुटबल लिगको उपाधि दिलाए। रोनाल्डो क्लबमा आएको तीन वर्षभन्दा बढी समयपछि यो टोलीको…

त्रिवि मैदानमा नेपालको कीर्तिमान

काठमाडौं। इशान पाण्डेको सानदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई ३१८ रनको कीर्तिमानी लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१७ रन बनाएको हो। यो…

लोपेजले घरैबाट हेर्ने भए विश्वकप

काठमाडौं। स्पेनका युवा मिडफिल्डर फर्मिन लोपेज आगामी महिना हुने विश्वकप गुमाउने भएका छन्। बुधबार उनले आफ्नो खुट्टाको शल्यक्रिया सफल भएको पुष्टि गर्दै प्रतियोगिताबाट बाहिरिएको जानकारी दिएका हुन्। बार्सिलोनाका मिडफिल्डर लोपेज आइतबार रियल बेटिसविरुद्ध ३–१ को घरेलु जितका क्रममा घाइते भएका…

कक्रोच जनता पार्टीको एकाउन्ट भारतमा बन्द

भारतमा केही दिनअघि प्रधानन्यायाधीशले युवाहरूलाई प्रयोग गरेको ‘कक्रोच’ शब्दबाट बनेको कक्रोच जनता पार्टी (सीजेपी)को एक्स एकाउन्ट बन्द गरिएको छ। फाउन्डर अभिजीत दीपकेले आफ्नो सामाजिक सञ्जालमार्फत भारतमा एक्स एकाउन्ट बन्द गरिदिएको बताए। १२ बजे अघिसम्म १ लाख ९३ हजार बढी फलोअर्स…

नेपाल भाषा संगीत र फिल्म क्षेत्रको ‘पिपल चोइस अवार्ड ११४६’ को नामांकन जेठ ९ मा

काठमाडौं । नेपालभाषाको मनोरञ्जन क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउने उद्देश्यका साथ ‘पेज थ्री पिपल्स च्वाइस अवार्ड ११४६’ को आउँदो जेठ ९ गते शनिबार कमलपोखरीस्थित सिटी सेन्टरमा ‘पिपल चोइस अवार्ड ११४६’ को नामांकन तथा प्रमाणपत्र वितरण कार्यक्रम आयोजना गर्ने भएको छ…