पहिरो खसेपछि म्याग्दी नदी थुनियो, तटीय क्षेत्रका बस्तीहरूमा सतर्कता अपनाउन आग्रह

म्याग्दीको धौलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले आज दिउँसो म्याग्दी नदी थुनिएको छ । पहिरो नदीमा थुप्रिएर तलाउ बनेको धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिनुभयो । त्यहाँ निरन्तर पहिरो खसिरहेको छ । धौलागिरि गाउँपालिका ४ र ७ को सिमाना…

थापाथलीको सुकुम्बासी बस्तीमा बस्ने युवक पुलमुनि मृत फेला

काठमाडौँ, २५ असार। काठमाडौँको व्यस्त थापाथली पुलमुनि एक युवक मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार मुतक मकवानपुरका ३५ वर्षीय हरि राई हुन् । उनी मङ्गलबार मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । थापाथलीको सुकुम्बासी बस्तीमा आश्रय लिइरहेका उनको शव भेटिएपछि प्रहरीले…

देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण १० प्रमुख राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने कयौं सडकहरू आंशिकरूपमा मात्र सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वी नेपालको सङ्खुवासभामा पर्ने कोशी राजमार्ग, पाँचथरको…

सुनचाँदी व्यवसायीको न्युरोडमा र्‍याली र कोणसभा

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन्। उनीहरूले न्युरोड जुद्धशालिक बाट र्‍याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो…

दाङमा अवैध हतियारसहित युवक पक्राउ

घोराही उपमहानगरपालिका- १५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका- ३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा…

नृसिंह जात्राको लागि भोली मल्ल राजालाई निमन्त्रणा दिने

ललितपुर – ललितपुरमा संचालन हुने ऐतिहासिक नृसिंह जात्राको प्रारम्भिक विधिको रूपमा फूल राखेर मल्ल राजालाई भोली निमन्त्रणा दिने कार्य हुँदैछ। हरेक वर्ष स्वां तवनेगु भनेर नृसिंह जात्रा संचालन गर्न जिम्मा पाएको पालोवाला राजोपाध्याय्को परिवारको अगुवाईमा गुरू पूर्णिमाका दिन ललितपुरका मल्ल…

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्धार गरिएको छ । नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण…

जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन…

सुरक्षा समिति र विपद प्राधिकरणको आकस्मिक बैठक बस्दै

केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै छ। गृह मन्त्रालयमा दिउँसो १ बजे बस्ने बैठकमा रसुवामा आएको बाढीले पुर्‍याएको क्षति र सुरक्षाका विषयमा छलफल गरिने जनाइएको छ। यसअघि गृहमन्त्री रमेश लेखक…

भित्रियो एक महिनामै १ खर्ब ७६ अर्ब रेमिट्यान्स, वैदेशिक लगानीमासमेत भारी वृद्धि

मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ । २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह एक खर्ब २८ अर्ब ९१ करोड रहेको थियो । नेपाल…