अमेरिकाविरुद्ध नेपालले गर्दै फिल्डिङ, ईशान पाण्डेको डेब्यु

नेपाल राष्ट्रिय क्रिकेट टोली ले आज अमेरिका राष्ट्रिय क्रिकेट टोली विरुद्ध आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत प्रतिस्पर्धा गर्दैछ। खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा केहीबेरमै सुरु हुँदैछ। टस जितेका अमेरिकाका कप्तान सैतेजा मुक्कामल्ल ले पहिले ब्याटिङ गर्ने…

चितवनमा जंगली च्याउ खाँदा ६ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर

जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। इच्छाकामना–१ कुलबाङकी ६ वर्षकी नमुना चेपाङको च्याउ खाँदा आज बिहान घरमै मृत्यु भएको हो। उनी हात्तीबाङस्थित राष्ट्रिय माध्यमिक विध्यालयमा कक्षा २ मा अध्ययनरत थिइन्। उनको शव भरतपुर अस्पताल ल्याइँदै छ। च्याउ खाएरै…

मैदान उत्रिन तयार छन् सलाह

काठमाडौं। लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाह चोटपछि यसै साता एस्टन भिल्लाविरुद्ध हुने प्रिमियर लिग खेलबाट मैदानमा फर्किन सक्ने भएका छन्। प्रशिक्षक आर्ने स्लटले बिहीबार यसको संकेत दिएका हुन्। सलाह गत महिना क्रिस्टल प्यालेसमाथि ३–१ को जितका क्रममा ह्यामस्ट्रिङ समस्याका कारण…

प्रशिक्षक आर्बेलोआप्रति खुसी छैनन् एमबाप्पे

काठमाडौं। स्पेनिस ला लिगामा बिहीबार भएको रियल मड्रिड र रियल ओभिएदोबीचको खेलपछि फ्रान्सेली स्टार किलियन एमबाप्पेले आफूलाई प्रशिक्षक आल्भारो आर्बेलोआले टोलीको चौथो रोजाइको स्ट्राइकर भनेको बताएका छन्। ह्यामस्ट्रिङ चोटबाट निको भइसकेको बताएका एमबाप्पेले आफू सुरुदेखि खेल्न तयार भए पनि प्रशिक्षकले…

शिखर सम्मेलनमा अमेरिकी व्यवसायी कम, सम्झौता पनि कमजोर

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनबाट स्वदेश फर्किए । यस शिखर बैठकमा २०१७ को तुलनामा अमेरिकी कम्पनीहरूको सहभागिता र व्यापार सम्झौताहरू दुवैमा कमजोर देखिएको छ । हालको भ्रमणमा ट्रम्पसँग करिब १७ अमेरिकी कम्पनीका प्रमुख सहभागी भएका थिए । ट्रम्पले चीनसँग…

बेल्झुण्डीमा १६ औं राष्ट्रपति रनिङ शिल्डको उत्साह: प्रदेशका १२ जिल्लाका खेलाडीबीच प्रतिस्पर्धा

लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा दाङको बेल्झुण्डीमा १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ। प्रदेशका १२ वटै जिल्लाका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। उद्घाटन…

सुनको मूल्यमा पहिरो: एकैदिन ह्वात्तै घट्यो भाउ, तोलाको कति पुग्यो?

काठमाडौँ — स्थानीय बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजोको तुलनामा सुन तोलामै ४ हजार रुपैयाँले सस्तो भई २ लाख ९८ हजार ५ सय रुपैयाँमा झरेको हो। हिजो बिहीबार सुनको मूल्य ३ लाख २…

२२ वडा महोत्सव’ मा चार लाख सहभागिता अपेक्षा, व्यवस्थापन तयारी तीव्र

काठमाडौँ, वैशाख ३१ । २२ वडा महोत्सव लाई लक्षित गर्दै काठमाडौं महानगरपालिका वडा नं. २२ ले सुरक्षा, पार्किङ र भीड व्यवस्थापनको तयारीलाई तीव्र बनाएको छ । आगामी जेठ २ गते आयोजना हुने महोत्सवमा करिब चार लाख व्यक्ति सहभागी हुने अनुमान…

ह्याट्रिकबाट चुकेका मेसी

काठमाडौं। लिओनल मेसीले दुई गोल र एक असिस्ट गरेपछि इन्टर मियामीले बिहीबार बिहान सिन्सिनाटीमाथि ५–३ को रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै मियामीले लगातार सातौं अवे जित हासिल गरेको हो। यस सिजन मेसीले कम्तीमा तीन गोलको योगदान गरेको यो तेस्रो…

विश्वकपतर्फ अघि बढिरहेका रोनाल्डो

काठमाडौं। पोर्चुगलका महान् फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो करिअरको छैटौं तथा सम्भावित अन्तिम विश्वकप खेल्ने तयारी गरिरहेका छन्। यो विश्वकप विशेष हुनेछ। किनभने सन् २०२२ मा उनले युरोप छोडेर साउदी अरबको क्लब अल–नासरमा आबद्ध भएपछि हुने पहिलो विश्वकप यही हो।…