बालबालिकाहरूलाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था मिलाउन महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले निजी तथा संस्थागत विद्यालयका प्रतिनिधिहरूसँग गहन छलफल गर्नुभएको छ। राष्ट्रिय सभा गृहमा आयोजित उक्त छलफलमा प्याब्सन र एनप्याब्सनका केन्द्रीय देखि महानगर तहसम्मका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। छलफलका क्रममा…
