काठमाडौँ । नेपाल सरकारले सोमबार एक दिने शोक मनाउने भएको छ । कुवेतका अमिर शेख नवाफ अल-अहमद अल-जाबेर अल-सबाहको निधनमा नेपाल सरकारले शोक मनाउने भएको हो । आइतबार गृह मन्त्रालयले एक सूचनामार्फत मन्त्रिपरिषद्को निर्णयमा कुवेतका अमिरको सम्मानमा आज शोक मनाइने…
Category: ब्यानर
ब्यानर
नेपाल भाषाका गद्यगुरुको १६७ औँ जन्मजयन्ती
निष्ठानन्द स्मृति गुठीले नेपाल भाषाका गद्यगुरु पं निष्ठानन्द बज्राचार्यको १६७औँ जन्मजयन्तीका अवसरमा आज ओमबहालमा स्मृतिसभाको आयोजना गर्यो । नेपाल भाषा साहित्यका एक हस्तीका स्मरण गरिँदै आएका पण्डित बज्राचार्यले गौतम बुद्धको जीवनीमा आधारित ‘ललित विस्तार’ नामक बौद्धग्रन्थलाई नेपाल भाषामा अनुवाद गर्नुभएको…
काठमाडौँ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको…
