सम्पदाको संरक्षण र प्रचारप्रचारका लागि सम्पदा पदयात्रा प्रतियोगिता २०८२

काठमाडौँ दरबार स्क्वायर पर्यटन प्रवर्धन संघको आयोजनामा बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा सम्पदा पदयात्रा प्रतियोगिता २०८२ सम्पन भएको छ। उक्त कार्यक्रममा संस्थागत र सामुदायिक ३३ वटा विध्यालयबाट छात्र ८ र छात्रा ८ गरि जम्मा ५०८ जनाको प्रतियोगी…

विष्णु चित्रकारको पुस्तक ‘थः व कतः’ प्रकाशित हुने

शिक्षाविद्, भाषासेवी विष्णु चित्रकारले लेख्नुभएको ‘थः व कतः’ पुस्तक प्रकाशन हुने भएको छ । श्री चित्रकारले दिनुभएको जानकारी अनुसार यस पुस्तक नेपालभाषा सिक्ने पुस्तक हो । वहाँले नेपालभाषाको स्वरुप अनुसार जस्तो छ त्यसरी नै लेख्ने र बोलिने भएकाले यस पुस्तक…

आज सिथि नखः

आज नेवा: समुदायले सिथि नखः पर्व मनाइरहेका छन् । आजका दिन चतामरी, मास, सानो केराउ, मुगिलगायत गेडागुडिबाट बनाइने विशेष प्रकारको ६ किसिमका रोटीसहित ६ किसिमकै तरकारी चढाएर कार्तिकेय कुमार र भूमिको विशेष पूजा गरिन्छ । सिथि नखः हरेक वर्षको जेठ…

नेपालमा मनसुन भित्रियो

काठमाण्डौ – यसवर्षको मनसुन मध्य जेठमै नेपाल भित्रिएको छ । सरदर भन्दा १५ दिन अगाडि नै मनसुन नेपाल भित्रिएको हो । गएराति पूर्वी नेपालबाट मनसुन प्रवेश गरेको र कोशी प्रदेशका धेरैजसो भागमा फैलिसकेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

न्यूजनेपाःका नेपाल प्रतिनिधि रमेश मुनिकारलाई पत्नी शोक

काठमाण्डौ – न्यूजनेपाःका नेपाल प्रतिनिधि रमेश मुनिकारलाई पत्नी शोक परेको छ । उहाँकी धर्मपत्नी सविता महर्जन मुनिकारको आज ४८ वर्षको उमेरमा मष्तिकघातका कारण सीतापाइलास्थित मनमोहन अस्पतालमा निधन भएको परिवारले जानकारी दिएको छ । सविता लामो समयदेखि मृगौला सम्वन्धि समस्याबाट ग्रस्त…

बसको ठक्करबाट तीन जनाको ज्यान गयो

मकवानपुर – त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा बसको ठक्करबाट तीन जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । हिजो बेलुका बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा…

उच्च अदालत, पाटनले नेवाः देय् दबूलाई अन्तरिम आदेश जारी गरिएन

आठौं अधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय उच्च अदालत, पाटनले नेवाः देय् दबूलाई आठौं अधिवेशन रोक्न अन्तरिम आदेश जारी गर्नु नपर्ने निर्णय गरिएको छ । आज सोमबार उच्च अदालत, पाटनमा भएको बहसपछि अदालतले त्यस प्रकारको आदेश जारी गर्नु…

देवदास मानन्धर स्मृति ग्रन्थको लोकार्पण

काठमाण्डौं – देवदास मानन्धरले गर्नु भएको योगदानको चर्चा गर्दै लक्ष्मीदास मानन्धर स्मृति प्रतिष्ठानले देवदास मानन्धर स्मृति ग्रन्थको लोकार्पण गरेको छ। प्रतिष्ठानका अध्यक्ष नारायणदास मानन्धरको सभापतित्वमा शनिवार काठमाण्डौंमा भएको कार्यक्रममा नेपालभाषा एकेडेमिका कुलपति मल्ल के. सुन्दर, वरिष्ठ साहित्यकार हितकरवीर सिं कंसाकार,…

क्यान्सरसँग संघर्ष अञ्जली श्रेष्ठको उपचारका क्रममा बिहीबार निधन

क्यान्सरसँग संघर्ष गरिरहेकी बलम्बुका २७ वर्षीया अञ्जली श्रेष्ठ उपचारका क्रममा ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पतालमा गत बिहीबार दिवंगत भएकी छिन् । वहाँ दिवंगत भएको समाचार बलम्बुका पत्रकार सञ्जय देव महर्जनले पुष्टि गर्नुभएको कुरा थानकोट टाइम्सले अनलाइन समाचारमा जनाइएको छ…

दुर्गालाल श्रेष्ठ फन्ट सार्बजनिक

नेपालभाषा तथा नेपालकै काब्य जगतमा एक महत्वपूर्ण खम्बा जनकवि दुर्गालाल श्रेष्ठको काब्य जति लोकप्रिय तथा प्रख्यात छ, त्यति नै वहाँको हस्तलिपि/ लेखाई पनि उत्तिकै मनमोहक तथा सुन्दर छ । यही कुरालाई उजागर गर्न हिजो ने.सं. ११४५ बछलागाः एकादसि, शुक्रबार (२०८२/१/९)का…