काठमाण्डाै – मानव विकास सूचकाङ्कमा नेपालले एक स्थान सुधार गरेकाे छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले हिजो सार्वजनिक गरेको ‘मानव विकास प्रतिवेदन २०२५’ अनुसार नेपाल एक स्थान सुधारसहित १ सय ४५औं स्थानमा आएको हो । यस वर्ष नेपालको…
Category: समाज
