काठमाडौं – काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आजबाट गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन्। असार १ गतेबाट महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिक सल्लाहकार…
