काटमाडौं । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गराईदिएको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । महर्जनले हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको हो । महर्जनलाई प्रहरी…
