भक्तपुर – भक्तपुरमा आज पञ्जरां (पञ्चदान) पर्व मनाइएको छ। भक्तपुरका पाँच बिहारबाट निस्केका दिपंकर बुद्धलाई आज दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइएको हो। भक्तपुरमा भदाै कृष्ण पक्ष त्रयोदशीका दिन पञ्जरां मनाउने गरिन्छ। भक्तपुरको क्वाठन्डौँको प्रसन्नाशील महाविहार, गोल्मढीको…
